• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामाजिक सञ्जाल झुटो सूचना लेखेको भन्दै पत्रकार बुढाथोकीलाई चिनियाँ राजदूतको चेतावनी

by
१६ जेष्ठ २०८१,
0
सामाजिक सञ्जाल झुटो सूचना लेखेको भन्दै पत्रकार बुढाथोकीलाई चिनियाँ राजदूतको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यतिबेला चिनियाँ राजदूत सोङ्गले कुटनीतिक मर्यादा भन्दा बाहिर गएर पत्रकारलाई माफी माग्न चेतावनी दिएको भन्दै सामाजिक सञ्जाल एक्स तातेको छ।

सामाजिक सञ्जालमा पोखरा विमानस्थल निर्माणमा सरकारले लिएको ऋणको बारेमा भ्रामक जानकारी लेखेको आरोप लगाउँदै पत्रकार गजेन्द्र बुढाथोकीलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले माफी माग्न भनेपछि सामाजिक सञ्जाल एक्समा विरोधका आवाजहरु उठिरहेका छन् ।

टक्सार म्यागाजिनका संपादक तथा बरिष्ठ पत्रकार बुढाथोकीले महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनको अंश भन्दै पोखरा विमानस्थल निर्माणको लागि नेपाल सरकारले चिनियाँ बैंकबाट लिएको ऋण रकम र त्यसको ब्याज उल्लेख भएको डकुमेन्टको स्क्रिनसट आफ्नो पोस्टमा राखेका थिए।

सोही विषयलाई लिएर राजदूतले सिधै पत्रकार बुढाथोकीसँग सामाजिक संजालमा जुहारी खेलेका हुन्।

राजदूतले जवाफी पोस्टमा लेखेका छन् (अनुवादित)- “मैले देखेको सबैभन्दा खराब झूट। यो सार्वजनिक जानकारी हो, तर तपाइँ यसको बारेमा झूट बोल्न हिम्मत गर्नुहुन्छ।”

राजदूत सोङ्गको जवाफमा पत्रकार बुढाथोकीले प्रमाणसहित प्रकाशित गर्ने बताएका छन्।

यसपछि फेरी राजदूतले “यदि तपाइँसँग कागजात भए प्रकाशित गर्नुस्”  भनेर चेतावनी दिएका देखिन्छ। उनले पहिले झूट फैलाएको र त्यसपछि प्रमाण खोज्न लागेको भन्दै बुढाथोकी प्रति आक्रोश व्यक्त गरेका छन्।

यसपछिनै चिनियाँ राजदूतले पत्रकार बुढाथोकीलाई औपचारिकरुपमा माफी माग्न भनेका हुन्।

उता बुढाथोकीले उक्त विमानस्थलका लागि लिईएको ऋणको ब्याज, सेवा शुल्क र शुल्क सहित, कुल खर्च लगभग ५ प्रतिशत हुने अनुमान गरिएको भन्दै लेखेका छन, “मिडिया प्रतिनिधिको हैसियतमा तथ्यलाई वस्तुनिष्ठ रूपमा प्रस्तुत गर्नु महत्त्वपूर्ण हुन्छ। म कूटनीतिज्ञ वा नेपाल सरकारको आधिकारिक प्रतिनिधि होइन, त्यसैले राजदूतबाट धम्की असहनीय छ।”

यस विषयमा सामाजिक संजालमा दुबै पक्षमा समर्थन र विरोध देखिएका छन भने अधिकांशले यसमा चिनियाँ राजदूतको भनाई कुटनीतिक मर्यादा विपरित भएको बताएका छन्। अन्य प्रयोगकर्ताहरुले भारतीय वा अमेरिकी राजदूतले यस्तै गरेको भए के हुन्थ्यो भन्ने प्रश्न समेत गरेका छन्।

Previous Post

बुद्धको जीवन र दर्शनमा आधारित गीति नाटक प्रदर्शन

Next Post

‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’

सम्बन्धित खबर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ
फिचर-ब्यानर

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

१५ अशोज २०८३,
कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
Load More
Next Post
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’

‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In