• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपक्षी दल र कार्यदलको निर्णयको पर्खाइमा सभामुख घिमिरे

by
११ जेष्ठ २०८१,
0
विपक्षी दल र कार्यदलको निर्णयको पर्खाइमा सभामुख घिमिरे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन।प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध जारी रहेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै निरन्तर संसद् अवरोध गरिरहेको हो।

सहकारी ठगी प्रकरणको बारेमा छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी रहेको छ। सिंहदरबारस्थित कानुन मन्त्रालयमा जारी छलफलले सहमति गरेमा आजको बैठकमा जारी अवरोध हट्ने अपेक्षाका साथ बैठकको प्रक्षितामा सभामुख रहेको सभामुखको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी दलको बैठक समेत बसेको छ। नयाँ बानेश्वरस्थित देउवाको कार्यकक्षमा जारी बैठकमा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल जारी रहेको हो।

दुवै पक्षबाट सकारात्मक सहमति भएमा आजको बैठकमा अवरोध हट्नेछ। तर सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको नाम राख्ने वा नराख्ने भन्ने विषयमा कार्यदलमा कुरा नमिल्दा यसअघिका बैठकहरु निष्कर्षविहीन बन्दै गइरहेको थियो।

निरन्तर कांग्रेसले संसद्मा अवरोध गरेपछि गत शनिबार संसदीय छानबिन समिति बनाउन सत्ता र प्रतिपक्षबीच सहमति जुटेको थियो। तर कार्यादेश टुंगो नलाग्दा समिति बन्न नसकेको हो।

Previous Post

सरकारलाई बालेनले भने- कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु !

Next Post

कार्यदलको बैठक निष्कर्षविहीन, आज पनि जुटेन सहमति

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
कार्यदलको बैठक निष्कर्षविहीन, आज पनि जुटेन सहमति

कार्यदलको बैठक निष्कर्षविहीन, आज पनि जुटेन सहमति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In