• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    महालक्ष्मीको १६ दिने व्रत समापन

    महालक्ष्मीको १६ दिने व्रत समापन

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    भारतमाथि ब्राजिलको सहज जित

    भारतमाथि ब्राजिलको सहज जित

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलता चाहनुहुन्छ भने नकारात्मक भावनालाई नियन्त्रण गर्नुस्

by
९ जेष्ठ २०८१,
0
सफलता चाहनुहुन्छ भने नकारात्मक भावनालाई नियन्त्रण गर्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नकारात्मक भावना हटाउनको लागि सबैभन्दा पहिला तपाईले आफ्नो विचार र काममा नियन्त्रण गर्नुपर्छ । आफैलाई कसरी अनुशासित गर्नुपर्छ भने जब तपाईं भित्र कुनै नकारात्मक भावना आउँछ भने तपाईंले त्यो व्यक्त नगर्नुस् । शुरुवातमा तपाईंको लागि कुनै हताशा या आशामा तपाईं यसलाई आफैसँग या अरु कसैसँग भन्नबाट रोक्न सक्नुहुन्छ । तपाईं यसो भनेर तत्काल कुरा टुङ्ग्याउन सक्नुहुन्छ, यसको लागि जिम्मेवार छु ।
तपाईंले यस्ता मानिस पनि भेट्नु हुनेछ, जसले यसो भन्नेछन्, रिस, आहत हुने, भय या शंकाको नकारात्मक भावनाको अभिव्यक्ति राम्रो हुन्छ । तर साँचो कुरा यही हो, तपाईं जुन कुरा दोहो¥याउनु हुन्छ या जसको बारेमा हर समय कुरा गर्नुहुन्छ, त्यही कुरा तपाईंको दिमागमा बस्छ । सानो नकारात्मक अनुभव एक झिल्को झैँ हुन्छ, जसलाई त्यसको बारेमा लगातार सोचेर या कुरा गरेर ठूलो आगोमा बदल्न सकिन्छ । यसको साटो, यसलाई यसो भनेर त्यसै वेला निभाइदिनुपर्छ, म जिम्मेवार छु । त्यसपछि ती कारणको खोजी गर्नुस् जसले तपाईंलाई जिम्मेवार ठह¥याउँछ । तपाईंले त्यो सदैव पाउनु हुनेछ ।
साभारः ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट

Previous Post

लुम्बिनीमा ‘बुद्ध धर्म र वैश्विक शान्ति’ विषयकमा विचार गोष्ठीको आयोजना

Next Post

ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु

सम्बन्धित खबर

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
महालक्ष्मीको १६ दिने व्रत समापन
समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन

१८ अशोज २०८३,
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

१८ अशोज २०८३,
भारतमाथि ब्राजिलको सहज जित
खेलमैदान

भारतमाथि ब्राजिलको सहज जित

१८ अशोज २०८३,
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
समाचार

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

१८ अशोज २०८३,
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त
फिचर-ब्यानर

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

१८ अशोज २०८३,
Load More
Next Post
ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु

ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In