• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वेश्यावृत्तिका लागि नेपालका अदालतमा विवाह गरेर युवतीकाे चीनमा तस्करी

by
८ जेष्ठ २०८१,
0
वेश्यावृत्तिका लागि नेपालका अदालतमा विवाह गरेर युवतीकाे चीनमा तस्करी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा विभिन्न आवरणमा रहेका चिनियाँ आपराधिक गिरोहको नयाँ अपराध बाहिर आएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपाली युवतीको चीनमा तस्करी हुने गरेको खुलासा गरेको हो ।

ब्यूरोका अनुसार बबरमहल २६ लाई चिनियाँ नागरिकसँग अदालतमा बिवाह समेत गराएर उनको तस्करी भएको हो । गिरोहले चिनियाँसँग विवाह गरेमा ग्रिनकार्ड बनाउन मिल्छ, ग्रिनकार्ड बनेपछी नेपाल आउन जान मिल्छ, भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारेर उनको बेचबिखन भएको हो । उनलाई चीनमा बेश्यावृत्तीमा लगाएको, यौन तथा श्रम शोषण भएको ब्यूरोले जनाएको छ । यसका लागि गिरोहले बबरमहल २६ को चिनियाँसँग काठमाडौं जिल्ला अदालतमा विवाह समेत गराएका थिए । बबरमहल २६ को बेचबिखनमा संलग्न मनमाया घलेलाई ब्यूरोले पक्राउ गरेको छ । अनुसन्धान अधिकारीहरुका अनुसार पक्राउ परेकी आरोपी मनमायाले चिनियाँसँग विवाह गरेकी छन् । उनले आर्थिक अवस्था कमजोर भएकी बबरमहल २६ लाई फकाएर चीन तस्करी गरेको अनुसन्धानमा खुलेको छ ।

चीनमा सुखद जीवनको आशामा रहेकी बबरमहल २६ लाई मनमायासहित गिरोहका सदस्यले एकवर्ष अघि चीनमा लगेका थिए । अनुसन्धानमा मनमायाले बबरमहल २६ लाई पाँच लाख रुपैयाँमा बेचेको समेत खुलेको छ । ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले यो पहिलो घटना नभएको बताए । उनले नेपालबाट युवतीहरु चीनमा श्रम शोषण, यौन शोषण, वेश्यावृत्ति र जोखिमपूर्ण कार्यका लागि विभिन्न प्रलोभनमा तस्करी हुने गरेको बताए ।

उनका अनुसार बबरमहल २६ ले चीनमा आफुमाथि भएको शोषणको जानकारी गराएपछि उनको सकुशल उद्दार गरिएको हो । ‘हामी यो घटनाको बिस्तृत अनुसन्धान गरिरहेका छौं, ‘ एसपी मिश्रले पर्दाफाससँग भने, ‘यसमा संलग्न केही ब्यक्तिहरुको खोजी समेत भइरहेको छ ।’

Previous Post

कस्तो छ आजको मौसम अवस्था ?

Next Post

चुट्किलाः म तपाईंलाई नै सम्झिन्छु

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
एयर अरेबियाले काबुलमा दैनिक उडान सुरु गर्ने

चुट्किलाः म तपाईंलाई नै सम्झिन्छु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In