अज्ञानी एवं मूर्खहरूको बाटो हिँडेर दुःख एवं अशान्तिको घरमा पुगिन्छ ।
ज्ञान एवं धैर्यको प्रकाशमा सत्य एवं शान्तिको अनुभव हुन्छ ।
सत्यद्वारा स्वतन्त्रता एवं शान्तिमा परममुखको साक्षात्कार पाइन्छ ।
प्रसन्न बसेर ओम् गर्नु, श्वास हेर्नु सहज शान्त ध्यानमा रहनु ।
सदा प्रसन्न रहनु आफैमा सन्तुष्ट रहनु ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













