• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

by
३ जेष्ठ २०८१,
0
अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अर्थशास्त्री लरेन्स वोङले सिंगापुरको चौथो प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् ।

५१ वर्षीय वोङले ७२ वर्षीय पूर्वप्रधानमन्त्री ली सिएन लुङको स्थान लिएका हुन् । ली सिएन लुङ विगत दुई दशकदेखि सिंगापुरका प्रधानमन्त्री थिए ।

वोङ र लुङ दुवै सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) का हुन् । विगत पाँच दशकदेखि सिंगापुरको आर्थिक प्रगतिलाई अगाडि बढाउनको लागि पिएपी जिम्मेवार रहेको छ । यसअघि वोङले सिंगापुरको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उनले प्रधानमन्त्री र अर्थमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् ।

यसअघि वोङले सिंगापुरको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उनले प्रधानमन्त्री र अर्थमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् । राष्ट्रपति थर्मन शान्मुगररत्नमले वोङलाई पद तथा गोपनियताको शपथ गराएका थिए । वोङले आफ्नो मन्त्रिपरिषद्मा ठूलो परिवर्तन नगर्ने संकेत गरेका छन् । सिंगापुरको निरन्तरता र स्थायित्वलाई उद्धृत गर्दै उनले अहिलेको अवस्थामा कुनै पनि अवरोधबाट जोगिन आवश्यक रहेको बताए । अब सबैको नजर सिङ्गापुरमा हुन लागेको आम चुनावमा छ । सिङ्गापुरमा नोभेम्बर २०२५ सम्ममा आम निर्वाचन हुने र त्यसपछि मात्रै मन्त्रिपरिषद्मा महत्वपूर्ण परिवर्तन हुने अपेक्षा गरिएको छ ।

वोङलाई अप्रिल २०२२ मा पिएपीको चौथो पुस्ताको नेताको रूपमा नाम दिइएको थियो । यसै क्रममा उनी उपप्रधानमन्त्री बनेका थिए । राजनीतिमा प्रवेश गर्नु अघि, लरेन्स वोङ १४ वर्षको लागि निजामती कर्मचारी थिए । सन् १९९७ मा उनले व्यापार तथा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । वोङको नेतृत्वमा रहेको सरकारले एसियालाई लगानी उत्पादन गर्ने केन्द्रको रूपमा स्थापित गर्न व्यापार सम्बन्धी नीतिहरूलाई निरन्तरता दिनेछ ।

Previous Post

डोजर लिएर बर्दघाटका मेयर खोलामा

Next Post

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In