• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

डोजर लिएर बर्दघाटका मेयर खोलामा

by
३ जेष्ठ २०८१,
0
डोजर लिएर बर्दघाटका मेयर खोलामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रूपन्देही । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिकाले वर्षायाम सुरु हुनुअगावै खोलानाला सफाई अभियान सुरु गरेको छ । नगरका विभिन्न स्थानमा बाढी पसेर त्यसले वर्षेनि उत्पन्न गर्ने क्षति न्यूनीकरणका लागि खोला सफाई सुरु गरिएको हो ।

कतिपय स्थानमा खोला नाला अतिक्रमित भएकाले नगरप्रमुख शम्भुलाल श्रेष्ठसहित जनप्रतिनिधिहरु सफाई गर्न डोजरसहित विभिन्न स्थानमा पुगेका हुन् ।

बर्दघाट नगरपालिका वडा नं ९ र ११ को सिमाना सुनटाँडीमा डोजर चलेको छ । बर्दघाट नगरपालिकाले नगरभित्रका खोला र घोला सफाइ गर्ने क्रममा डोजर चलाइएको हो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले पानीको निकाससँगै डुबानबाट हुने जोखिम हुन नदिन सफाई अभियान सुरू गरिएको बताए । ‘कतिपय स्थानमा खोलानाला अतिक्रमित भएर पानीको निकास नै छैन,सडक बनाउँदा समेत साबिकका कुला नाला र निकास पुरिएको अवस्था छ। त्यसैले यो जरूरी छ’नगरप्रमुख श्रेष्ठले भने ।

साबिकका खोला र घोलाको सफाइ गर्ने अभियान सुरु गरिएको उनले बताए । ‘बर्दघाट नगरले खोला र घोला सफाइलाई तीब्रता दिइरहेको छ । अहिले वडा नम्बर ९, ११ र ४ मा रहेका घोलाहरु आज र भोलि सफाइ गर्दैछौं ।’ श्रेष्ठले भने ।

बर्खा अगाडि नै बर्दघाटलाई डुवान बनाउने खालका घोला सफाइ गरिसक्ने गरी बर्दघाट नगरपालिका अगाडि बढेको नगर प्रमुख श्रेष्ठको भनाइ छ । खोला सफाई नभै वर्षायाममा पानीको सतह माथि आउँदा दुई वर्ष अघि बर्दघाट ४ को बाढीपीडित क्षेत्र लगायतका केही बस्ती डुबानमा परेका थिए ।

नगरबासीबाट खोला र घोलाका कारण ढुबान भएको गुनासो वर्षेनि आउने गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर ०९ सुनटाडीका स्थानीयले धेरै पटक घोला सफाइ नभएका कारण डुबानमा परेको गुनासो गरेपछि अहिले सुनटाडीबाट नै घोला सफाइ सुरु गरिएको वडाअध्यक्ष चन्द्रकान्त चापागाईंले बताए ।

‘मैले गतवर्षनै घोला सफाइमा लाग्न खोजेको हो । घोलाको कारणले धेरै विवाद भयो । केही साथीहरु आवेशमा पनि आउनुभयो त्यसैले गतवर्ष सफाइ गर्न सकिएन अहिले सहमति मै घोला सफाइ गरेका छौं ।’ चापागाईंले भने ।साबिकका खोला र घोलालाई सफाइ गर्दै अभियानका रुपमा अगाडि बढाइने बर्दघाट नगरपालिकाले बताएको छ ।

Previous Post

गिरिबन्धु टी–स्टेटमा नीतिगत निर्णय आफुले गरेको भन्न ओली डराए : सभापति देउवा

Next Post

अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In