• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र

    बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

    थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै

by
२ जेष्ठ २०८१,
0
बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोदावरी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनीयर तारानाथ सिग्देलले सडकखण्ड मर्मतका लागि जीएसआई हटैराज जेभी निर्माण कम्पनीसँग छ करोडमा ठेक्का सम्झौता भएको जानकारी दिए । गत साउन २३ गते पहिरो गएपछि सडक झण्डै चार सय मिटर भासिएको थियो ।

सम्झौताअनुसार सडकमाथिको भाग कटान गर्ने र तलबाट आधुनिक पर्खाल निमार्णका साथै पानी निकास हुनेगरी निर्माण गरिने इन्जिनीयर सिग्देल बताए ।

हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायीरूपमा मर्मत गरिए पनि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ । राजमार्गको भ्यागुतेपानी, बूढीतोलालगायतका क्षेत्रमा वर्षातका बेला पटक–पटक पहिरो जाने गरेका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा हरेक वर्ष समस्या हुने गरेको छ ।

सोही सडकखण्डको भ्यागुतेपानीमा एक सय ५० मिटर सडक कालोपत्रका लागि ४० लाखमा ठेक्का सम्झौता भइसकेको छ ।

Previous Post

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

Next Post

‘बोइङ स्टारलाइनर’ को प्रक्षेपणमा ढिलाइ

सम्बन्धित खबर

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
समाचार

११ बैशाख २०८३,
कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र
समाचार

कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र

११ बैशाख २०८३,
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
समाचार

बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

११ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

११ बैशाख २०८३,
सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति
समाचार

सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

११ बैशाख २०८३,
थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य
फिचर-ब्यानर

थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य

११ बैशाख २०८३,
Load More
Next Post
‘बोइङ स्टारलाइनर’ को प्रक्षेपणमा ढिलाइ

‘बोइङ स्टारलाइनर’ को प्रक्षेपणमा ढिलाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In