• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घर बनाउँदा यी कुरामा ध्यान दियो भने भाग्य चम्किन्छ

by
१ जेष्ठ २०८१,
0
घरमा सधैं सुख शान्ति प्राप्तिका लागि ध्यान दिनैपर्ने कुरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामी सबैले मेहनतको रकम घरजग्गामा प्रयोग गर्दछौँ तर वर्षौंको मेहनत खर्चेर बनाइएको घरमा भने थोरै मात्र होस्, पु¥याइएन भने त्यसले कलह उत्पन्न गर्न सक्छ । त्यसैले मानिसले घर बनाउँदा बास्तुशास्त्र अनुसार बनाउन उत्तम हुन्छ ।
१. घरको दक्षिण र पश्चिम दिशाका पर्खाल, उत्तर र पूर्व दिशाको पर्खालभन्दा केही अग्लो र मोटो हुनुपर्छ । सडकको सहतभन्दा घर केही फुटको उचाईमा हुनुपर्छ । त्यसैले घर बनाउँदा वा किन्दा सडक सतह भन्दा अग्लो घर चयन गर्नुपर्दछ । अन्यथा घरमा आर्थिक सङ्कट आउने र कलह बढ्ने सम्भावना हुन्छ ।
२. घरको दक्षिण र पश्चिम दिशामा अग्ला हुने विरुवा रोप्नुपर्दछ । यसले घरमा समृद्धि ल्याउँछ र रुखको शितलताले घरपरिवारमा सकारात्मक भावको विकाश गर्छ । दक्षिण पश्चिम दिशामा अग्ला रुख हुदाँ खस्किएको आर्थिक अवस्थालाई समेत स्थिर अवस्थामा ल्याउँछ । साथै दुर्भाग्य हटाई परिवारमा सङ्कट आउन दिँदैन ।
३. घरको मध्य भाग खालि हुने गरी बनाउनुपर्छ । घरको बिच भागलाई ब्रह्मको स्थान मानिन्छ । त्यसैले घरको बीच भागमा कुनै निर्माण गर्नुहँुदैन साथै कुनै वजनदार भारी बस्तु समेत राख्नु हुँदैन । यदि नमिल्दो भएमा मन्दिर निर्माण गर्नु उत्तम हुन्छ ।
४. घरको भण्डार वा सामग्री राखिने कोठा सकेसम्म दक्षिण पश्चिम नभए पश्चिम दिशामा मात्र बनाउनुपर्छ । भण्डार कोठा दक्षिण पश्चिम दिशामा भए यसले परिवारमा समृद्धि बढाउँछ । भण्डार कोठामा पकाइएका खानेकुराहरु धेरै दिन राख्नुहुदैन । कुहिने बस्तु भए त्यसलाई घर बाहिर फ्याँक्नुपर्दछ ।
५. घरका सबै ढोका तथा झ्यालहरुको नियमति सफाई हुनुपर्दछ । घर भित्र पर्ने मुख्य प्रवेशद्वारमा सदैव फोहोर थुपार्नुहँुदैन । घरका ढोका र झ्यालबाट लक्ष्मीको प्रवेश हुने भएकाले ती स्थानहरु सफा राख्न जरुरी छ । ढोका तथा झ्यालमा फोहोर भएमा त्यसले सञ्चित धनमा समेत हानी गर्दछ ।
६. घर भित्र प्रवेश गर्ने मुख्य द्वार वा ढोका सुख, समृद्धि र सम्पन्नता भित्राउने मार्ग हो । त्यसैले यसलाई आर्कषक बनाउन र सजाउनुपर्दछ । जसले घर भित्र प्रवेश गर्दा मानिसलाई सकारात्मक सोचको विकाश गर्छ । घरको अगाडि उज्जालो स्थानमा निवास वा अन्य नाम दिएर नेमप्लेट राख्नु पनि उत्तम हुन्छ ।
७. पक्षिंमैत्री घर हुनुपर्छ
– युद्ध, अपराध तथा हत्या–हिंसाका तस्बिर टाँस्नु हुँदैन ।
– घरको अगाडि तुलसीको बोट लगाउनु शुभ हुन्छ ।
– भूमिको पूजा घर बनाउनुअघि नै गर्नुपर्छ र यसका साथै घर निर्माण गर्नुभन्दा पहिले या बनिसकेको भवनमा वास्तुशास्त्रीको सल्लाह लिएर उचित कार्य गर्न सकिन्छ ।

Previous Post

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In