• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर मानव तस्करी

by
३१ बैशाख २०८१,
0
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर मानव तस्करी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाइ मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहलाई प्रहरीले सार्वजनिक गरेकाे छ।

काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका ३ जनालाई साेमबार सार्वजनिक गरेकाे हाे।

पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विक रहेका छन्।

उनीहरूलाई काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले कञ्चनपुरको गड्डाचौकी नजिकैबाट लुकीछिपी रहेकाे अवस्थामा आइतबार पक्राउ गरिएको कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनीहरूले अमेरिका, क्यानडालगायतका मुलुकहरुमा प्रतिव्यक्ति ४ लाखमाथिको आकर्षक तलब हने प्रलोभनमा पारी अमेरिका जानको लागि प्रतिव्यक्ति ४० देखि ५० लाख र क्यानडाको लागि प्रतिव्यक्ति २२ देखि ३० लाखसम्म लाग्ने भनी विश्वास दिलाएर १० जना पीडितबाट ५ करोड ५० लाख रकम लिएर खुलेकाे प्रहरीले जनाएकाे छ।

नेपालमा टासी शेर्पा, ङिमवटी शेर्पा र निमा शेर्पालाई एजेन्टको रुपमा राखी उनीहरूले भारतको नयाँ दिल्लीमा बसेर संगठित रुपमा मानव तस्करी एवम् ठगी गर्दै आएको प्रहरीकाे दाबी छ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी ६ देखि ९ महिनासम्म अलपत्र पारी राखेको थिए।

उनीहरूले केन्या र युगान्डामा सम्बन्धित देशको नागरिकसमेतलाई एजेन्ट राख्ने गरेको थिए। अमेरिका पुऱ्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको खुल्न आएको प्रवक्ता रेग्मीले भनाइ छ।

पक्राउ परेका  तामाङ, बराइली र विक भारतको दिल्ली पहाडगंजस्थित होटलमा बसि संगठित रुपमा मानव तस्करीमा संलग्न रहेका खुल्न आएको उनले बताए।

Previous Post

सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने विषयमा एमाले बाधक

Next Post

झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In