• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    नवलपरासीमा आगलागी, बाह्र घर जले

    नवलपरासीमा आगलागी, बाह्र घर जले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने विषयमा एमाले बाधक

by
३१ बैशाख २०८१,
0
सुदूरपश्चिममा मुख्यमन्त्री  सोडारीलाई विश्वासको मत दिने विषयमा एमाले बाधक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारमा राजनीतिक दलहरुबीच बढेको असन्तुष्टि कारण सुदूरपश्चिम प्रदेश सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । एमालेले प्रदेश सरकार गठनकामा अवरोध जनाइरहेको बेला गत वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति भएका  दीर्घ बहादुर सोडारीले दोस्रो पटक विश्वासको मत पाउन नसकेपछि पुनः निरन्तर   तेस्रो पटक तयारी थालेका छन् ।

मुख्यमन्त्री सोडारीले एमालेको अवरोध कै कारण गत वैशाख २१ गते पहिलो पटक विश्वासको मत लिन सकेनन् ।  विश्वासको मत लिनका लागि वैशाख २१ गते साँझ ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो । एमाले केन्द्रको नेतृत्वका बारेमा तत्काल छलफल नभएको भन्दै मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने बाटो बन्द ग¥यो । पहिलो पटक विश्वासको मत पाउन नसकेपछि सोडारीले वैशाख २२ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर सोही दिन पनि एमालेले मुख्यमन्त्री सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने बताउँदै पासो थाप्यो । विश्वासको मत पाउने सम्भावना नरहेपछि अर्को सूचना जारी नहुँदा सम्मको लागि प्रदेश सभा बैठक स्थगित भएको थियो ।

प्रदेश सभा बैठकका बारेमा अहिलेसम्म टुङ्गो नलागे पनि एमालेलाई चुनौती दिनकै  लागि मुख्यमन्त्री सोडारीले तेस्रो पटक विश्वासको मत लिने समय तोकेका छन् । सोडारी  जेष्ठ ३ गते विश्वासको मत लिने तयारीमा जुटेका छन् । मुख्यमन्त्री सोडारीले जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेकाले उनले विश्वासको मतका लागि समय निर्धारण गरेका हुन् । मुख्यमन्त्री सोडारीलाई १ महिनासम्म विश्वासको मत लिने बाटोमा धराप थापेर सरकार लडाउने तयारीमा एमालेले रणनीति तय गरेको छ । मुख्यमन्त्री सोडारीले ३ गते विश्वासको मत लिने तयारी गरेपछि एमाले सोडारीलाई विश्वासको मत दिने विषयमा केन्द्रको छलफल निष्कर्ष पुग्न नसकेको उल्लेख गरेको छ ।

विश्वासको मतका लागि मुख्यमन्त्री सोडारी केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल र परामर्शमा व्यस्त छन् ।   प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरूसँगको छलफलपछि मुख्यमन्त्री  सोडारीलाई  जेठ ३ गते विश्वासको मत लिन तयारी गर्न निर्देशन दिएपछि उनले सोही अनुसार विश्वासको मत लिने तयारीमा गरेका हुन् । तर केन्द्रित गठबन्धनमा रहेको नेकपा एमालले अझै पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा नाटक मञ्चन गरिरहेको छ ।

Previous Post

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

Next Post

अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर मानव तस्करी

सम्बन्धित खबर

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट
फिचर-ब्यानर

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

९ बैशाख २०८३,
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
फिचर-ब्यानर

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

९ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

९ बैशाख २०८३,
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
समाचार

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

९ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

९ बैशाख २०८३,
नवलपरासीमा आगलागी, बाह्र घर जले
समाचार

नवलपरासीमा आगलागी, बाह्र घर जले

९ बैशाख २०८३,
Load More
Next Post
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर मानव तस्करी

अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर मानव तस्करी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In