• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

    आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

    टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

    टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    चेल्सी एफएकपको फाइनलमा

    चेल्सी एफएकपको फाइनलमा

    बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

    बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

    कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

    कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शाहरुखले बाथरुममा बनाएका थिए ओम शान्ति ओमको प्रमोसन योजना

by
२८ बैशाख २०८१,
0
शाहरुखले बाथरुममा बनाएका थिए ओम शान्ति ओमको प्रमोसन योजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्देशक फराह खानको निर्देशनमा निर्माण भएको फिल्म ‘ओम शान्ति ओम’ सन् २००७ को सुपरहिट फिल्म हो । शाहरुख खान स्टार फिल्मबाट अभिनेत्री दीपिका पादुकोणले बलिउडमा डेब्यू गरेकी थिइन् ।

यो फिल्मको संवाद र गीत अहिले पनि उत्तिकै चर्चित छ । रोचक कुरा के छ भने यो फिल्मलाई हिट बनाउनका लागि अभिनेता शाहरुखले बाथरुममा बसेर प्रमाेशनकाे योजना बनाएका थिए ।

फिल्ममा शाहरुखको मिल्ने साथीको भूमिका अभिनेता श्रेयस तलपडेले निर्वाह गरेका थिए । हालै एक अन्तरवार्तामा उनले कसरी लण्डनको एक होटलमा शाहरुखले श्रेयससँग मिलेर फिल्मको प्रमोसनको रणनीति बनाएका थिए भन्ने खुलाएका छन् ।

श्रेयसका अनुसार फिल्मको प्रमोसनका लागि उनी, दीपिका र शाहरुख लण्डन पुगेका थिए । होटलको एक कोठामा दीपिका अन्तरवार्ता दिइरहकी थिइन् भने शाहरुख र श्रेयस बाथरुममा बसेर प्रमोशनको रणनीति तयार पारिरहेका थिए ।

किनकि सोही दिन बेलुका प्रिमियरमा जानु पर्ने थियो । त्यहीकारण शाहरुख बाथरुमको पटमा प्रिमियरमा कसरी प्रस्तुत हुने सोचिरहेका थिए । ‘शाहरुख बाथरुमको पटमा थिए । म टबमा थिएँ । शाहरुखले रेडकार्पेटमा गएर कसरी नृत्य गर्ने भन्ने योजना बनाएका थिए । त्यो समयमा प्रमोसनको योजना बनाएर दीपिकालाई पर्खिरहेका थियौं’, उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘शाहरुख राति १०-३० देखि ११ बजेसम्म मेरो कोठामा आए । त्यो बेला दीपिका सुत्न जाने तयारीमा थिइन् । मलाई लाग्यो कि रुम सर्विसवाला पानीको बोतल दिन आयो ।

जब मैले ढोका खोलें, तब मलाई अरु कोही होला भन्ने सोच्न समय लाग्यो । ‘बाहिर नै उभ्याउने हो ?’ शाहरुखले मलाई भनेपछि ‘सरी यार । म त अरु कोही होला भन्ने सोचिरहेको थिएँ ।’

श्रेयसका अनुसार शाहरुख भित्र बस्ने बित्तिकै शाहरुखले भोलिको चार्ट तयार पारे । ‘मानिसहरु सोच्दा हुन् कि शाहरुखको पीआर टिमले प्रमोसनको योजना बनाउँछ । तर यो गलत हो । किनकि सबै उनी नै गर्छन् र आफ्ना कलाकारलाई प्रमोसनको योजना सुनाउँछन्,’ श्रेयस भन्छन् ।

Previous Post

अमेरिकाले हतियार रोकेपछि नेतान्याहुले भने- इजरायल एक्लै उभिन सक्छ

Next Post

‘हीरामण्डी’की मनीषा : एक सटका लागि सात घण्टा सेटमा

सम्बन्धित खबर

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
फिचर-ब्यानर

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

१४ बैशाख २०८३,
टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम
फिचर-ब्यानर

टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

१४ बैशाख २०८३,
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
समाचार

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

१४ बैशाख २०८३,
चेल्सी एफएकपको फाइनलमा
खेलमैदान

चेल्सी एफएकपको फाइनलमा

१४ बैशाख २०८३,
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
समाचार

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

१४ बैशाख २०८३,
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै
समाचार

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

१४ बैशाख २०८३,
Load More
Next Post
‘हीरामण्डी’की मनीषा : एक सटका लागि सात घण्टा सेटमा

‘हीरामण्डी’की मनीषा : एक सटका लागि सात घण्टा सेटमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In