• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    चेल्सी एफएकपको फाइनलमा

    चेल्सी एफएकपको फाइनलमा

    बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

    बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

    कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

    कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

    न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

    न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘हीरामण्डी’की मनीषा : एक सटका लागि सात घण्टा सेटमा

by
२८ बैशाख २०८१,
0
‘हीरामण्डी’की मनीषा : एक सटका लागि सात घण्टा सेटमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । यो एक पिरियड ड्रामा सिरिजमा कैयौं कलाकारको अभिनय छ । नेटफ्लिक्समा रिलिज हुनासाथ दर्शकको संख्या ह्वात्तै बढेको छ । सिरिजमा मल्लिका खानको भूमिका अभिनेत्री मनीषा कोइरालाले निभाएकी छन् । उनले हालै आफ्नो अनुभव शेयर गरेकी छन् ।

मनीषाका अनुसार उनले सिरिजमा धेरै मेहनत गरेकी छन् । ‘शुरुवाती दृश्य सबैभन्दा कठिन थियो, जुन समयमा मैले आफ्नो पात्रको सही सुर निकाल्न पाइरहेकी थिइनँ । म पात्रको स्वर बुझ्ने प्रयासमा थिएँ । मैले निकै गृहकार्य गरें र मल्लिका खानको शारीरिक हाउभाउको बारेमा पढें । यौनकर्मीको भूमिका निभाउनु एक ठूलो चुनौती थियो । अर्को कुरा मलाई उर्दू बोल्न पनि आउँदैन थियो’, उनले भनेकी छन् ।

मनीषा अगाडि भन्छिन्, ‘हीरामण्डीमा एक सट सही दिनका लागि म सात घण्टासम्म सेटमा बस्थें । यसपछि १२ घण्टाको सुटिङ पछि भन्सालीसँग मैले आफ्नो स्वास्थ्यमा ध्यान दिनका लागि अनुरोध गरें ।’

मनीषाका अनुसार भन्सालीलाई हरेक दृश्य उत्कृष्ट होस् भन्ने थियो । त्यसकारण पनि कुनै प्रकारको कमी नहोस् भन्नका लागि उनी मेहनत निकै गर्थिन् ।

यो सिरिजमा सोनाक्षी सिन्हा, मनीषा कोइराला, ऋचा चड्ढा, संजीदा शेख, शर्मिन सहगल, अदिति राव हैदरी, ताहा शाह बदुशाह, शेखर सुमन र अध्ययन सुमन जस्ता कलाकारको अभिनय छ ।

Previous Post

शाहरुखले बाथरुममा बनाएका थिए ओम शान्ति ओमको प्रमोसन योजना

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
समाचार

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

१४ बैशाख २०८३,
चेल्सी एफएकपको फाइनलमा
खेलमैदान

चेल्सी एफएकपको फाइनलमा

१४ बैशाख २०८३,
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
समाचार

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

१४ बैशाख २०८३,
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै
समाचार

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

१४ बैशाख २०८३,
न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह
समाचार

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

१४ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

१४ बैशाख २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In