• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छायाँ सेन्टर सकारी बन्दै ! मालिक पृथ्वीबहादुर पाण्डेविरुद्ध अदालतको चासो

by
२५ बैशाख २०८१,
0
ठमेलको सार्वजनिक जग्गामा बढेमानको छायाँ सेन्टर, अबौंको जग्गा मिच्न पृथ्वीबहादुर पाण्डे समूह सक्रीय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंको ठमेलमा ठडिएको आलिसान छायाँ देवि सेन्टर भएको ठाउँमा सय वर्ष अघि ऐतिहासकि कमलपोखरी भएको तथ्य फेला परेको छ । प्राप्त प्रमाणहरुले सय वर्ष अघिको कमपोखरीलाई केयुरशमशेरका छोराछोरी र आफन्तहरु मिलेर नेपाल सरकारको नाउँमा कायम भएको कमल पोखरी, पोखरीको डिल र बगैंचाको प्रमाण नष्ट गर्दै सरकारी जग्गा किनबेच गर्दै आएको तथ्य फेला परेको हो ।

केयुरशमशेरको पारिवारिक सदस्य र आफन्तका बीच किनबेच हुँदै आएको कमलपोखरीको जग्गालाई पछि बैंकर पृथ्वीबहादुर पाण्डेले २०६५ सालमा अम्बिका राणा र शंकरप्रसाद शाहबाट खरिद गरेका थिए । २०७० सालमा कमलपोखरीको जग्गामा आफ्नी आमाको नाममा छायादेवी कंम्पलेक्स बनाएर पाण्डेले २०७५ सालदेखि छायाँ सेन्टर सञ्चालनमा ल्याएका हुन ।

बैंकर पाण्डेले गुठिको जग्गा जालसाजी गरी आफ्नी आमा छायादेवीको नाउँमा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै अहिले विभिन्न अभियान्ताहरुले त्यसविरुद्धमा आवाज उठाइरहेका छन् । बैंकर पृथ्वीबहादुर पाण्डे लगायतले सत्ता र शक्तिको आडमा व्यापारिक सामराज्य फैलाएको संघर्षरत समितिको भनाई छ । केशरशरशेरको पाला सम्म कमलपोखरी रहेको ठाउँमा त्यसपछिका पुस्ताले सत्ता र शक्तिलाई प्रभावमा पारेर कमलपोखरीलाई नीजिकरण गरेको पुष्टि प्राप्त भएका मालपोत, नगरपालिका र अदालतका कागजातले समेत स्पष्ट देखाउछ ।

वि.स. १९७६ सालसम्म पोखरीको स्याहारसुसार’ दयगत अभिलेखमा उल्लेख भएकोमा त्यसपछिका अभिलेखले पोखरी हडप्न थालिएको देखाएको छ । कमलपोखरीलाई कमलपोखरीकै रुपमा पुर्नस्थापना गर्नु पर्ने भन्दै आन्दोलनरत पक्षले छायाँ देवि सेन्टर बनाउँुन अघि बैंकर पाण्डेलाई सचेत गराएका थिए भने त्यसपछि भवन उद्घाटन हुने बेलामा समेत, आफ्नो धार्मीक आस्थामाथी प्रहार नगर्न आग्रह गर्दै आएका थिए ।

तर सत्ता र शक्तिको आडमा सबैलाई औंलामा घुमाउछु भन्ने पाण्डेले स्थानीयको बोलीलाई दबाउदै २०७५ सालमा छायाँ देवि सेन्टरको उद्घाटन गरिछाडे । सिगो ठमेललाई नै छायाँ सेन्टरमा सिमित गर्ने उद्देश्यले अहिले यहाँ सिनेमा हल सहित अन्य मनोरञ्जनका सामाग्री, होटल,फेन्सी लगायतका कुराले भरीभराउ गरिएको छ ।

बैंकर पाण्डेले गुठिको जग्गा जालसाजी गरी आफ्नी आमा छायादेवीको नाउँमा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै अहिले विभिन्न अभियान्ताहरुले त्यसविरुद्धमा आवाज उठाइरहेका छन भने संसदमा पनि यस विषयमा बारम्बार प्रश्न उठिरहेको छ । सार्वजनिक भएका विवरण, प्रमाणहरुले छायाँ देवि सेन्टर भएको सरकारी जग्गालाई सरकारी काजगत किर्ते गरेर व्यक्तिको नाममा नामसारी गरेको प्रष्ट देखिन्छ ।

Previous Post

प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

Next Post

बच्चाबच्चीको सफलताको लागि उनीहरुलाई कथा सुनाउनुस्

सम्बन्धित खबर

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक
मनोरञ्जन

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

२० अशोज २०८३,
खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
आर्थिक

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

२० अशोज २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

२० अशोज २०८३,
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
आवाज

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

२० अशोज २०८३,
Load More
Next Post
बच्चाको फोटो र भिडियो सामाजिक सञ्जालमा राख्दा हुनसक्छ घातक

बच्चाबच्चीको सफलताको लागि उनीहरुलाई कथा सुनाउनुस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In