• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश

    लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    रास्वपा महाधिवेशनः मतदान सुरु

    रास्वपा महाधिवेशनः मतदान सुरु

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘वन्डर वुमन’ को फ्रेञ्चाइजी अन्त्यको घोषणा

by
२५ बैशाख २०८१,
0
‘वन्डर वुमन’ को फ्रेञ्चाइजी अन्त्यको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हलिउडको ब्लकबस्टर फिल्म ‘वन्डर वुमन’को फ्रेञ्चाइजी नबन्ने भएको छ । पेटी जेनकिन्सको यो फिल्मको फ्रेञ्चाइजीलाई अन्त्य गर्ने निर्माण पक्षले घोषणा गरेको छ ।

यो फिल्म पहिलोपटक सन् १९८४ मा रिलिज भएको थियो । त्यो समयदेखि अहिलेसम्म यो फिल्मलाई दर्शकले उत्तिकै मनपराएका थिए । यसको सबै फ्रेञ्चाइजीले बक्सअफिसमा सर्वोत्कृष्ट व्यापार गरेको थियो ।

अभिनेता क्रिस पाइनले फिल्मको फ्रेञ्चाइजीको अन्त्यको खबरले आफू निराश भएको बताएका छन् । ‘म साँच्चै चिन्तित छु कि आखिर यस्तो किन गरियो । अब पेटी जेनकिन्सको वन्डर वुमनको फ्रेञ्चाइजीलाई कसरी अन्त्य गरिँदैछ’, उनले भनेका छन् ।

क्रिसका अनुसार निर्माण कम्पनी वार्नर ब्रदर्सले यो निर्णय लिएको छ । ‘म यो कुरालाई जति सम्झिने प्रयास गरेको छु, त्यति नै सम्झिन सकेको छैन । यस्तो हैन कि फिल्मले बक्सअफिसमा कमाल गर्न सकेको छैन । यो फिल्मका कारण वार्नर ब्रदसलाई नै फाइदा भएको थियो’, उनले अगाडि भनेका छन् ।

‘वन्डर वुमन’ले विश्वभर करिब १ बिलियन डलरको कमाइ गरेको थियो । वार्नर ब्रदर्सले एक्कासी यो निर्णय कसरी लियो भन्ने चासो र चर्चा अहिले हलिउडमा छ । सन् १९८४ पछि यो फिल्म सन् २०१७ र सन् २०२२ मा निर्माण भएर रिलिज गरिएको थियो । हलिउड स्टार गेल गेडोट यो फिल्मको प्रमुख हिस्सा थिइन् ।

Previous Post

बच्चाबच्चीको सफलताको लागि उनीहरुलाई कथा सुनाउनुस्

Next Post

जनसेवा नै सबैभन्दा ठूलो सेवाः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
आवाज

आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

११ असार २०८३,
लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश
आवाज

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

११ असार २०८३,
मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’
आवाज

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

११ असार २०८३,
रास्वपा महाधिवेशनः मतदान सुरु
आवाज

रास्वपा महाधिवेशनः मतदान सुरु

११ असार २०८३,
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
Load More
Next Post
स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग

जनसेवा नै सबैभन्दा ठूलो सेवाः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In