तीनजना गफाडी गफ गरिरहेका थिए ।
पहिलोः मैले १५ कक्षासम्म पढेको छु ।
दोस्रो र तेस्रोः अचम्म मान्दै सोध्छन्, कसरी ?
पहिलोः मैले ५ कक्षामा ३ वर्ष पढेँ अनि भएन त ५ह३= १५ कक्षा ।
दोस्रोल भन्यो मैले त १६ कक्षा पास गरेको छु ।
पहिलो र तेस्रोः कसरी नि ?
दोस्रोः भारतमा १० कक्षा पास गरेपछि भएन त १६ कक्षा ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













