• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

    चार विधेयक प्रमाणीकरण

    चार विधेयक प्रमाणीकरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

    वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

    वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आज दोस्रो स्थानमा

by
२३ बैशाख २०८१,
0
वायु प्रदूषणका कारण फोक्सोको क्यान्सरको जोखिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।काठमाडौं उपत्यकामा आइतबार पनि प्रदूषण उच्चस्तरमा छ। ‘‘एयर क्वालिटी इन्डेक्स’’का अनुसार विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा छ।

काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) आज १८८ छ। एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ ।

पहिलो नम्बरमा भारतको नयाँ दिल्ली शहर छ। नयाँ दिल्लीको एक्यूआई ५१२ छ।

देशका अधिकांश भूभागमा लागेको आगलागी र डढेलोले प्रदुषणको मात्रा बढेको छ।

यस्तै पश्चिमी वायुको आशिंक प्रभावले तापक्रमको मात्रा भने कम भएको छ। सबैभन्दा उच्च तापक्रम पुग्ने भैरहवा, जनकपुर, धनगढी, सिमरा लगायतका स्थानको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस भन्दामाथि पुगेको छैन।

आइतबार पनि ती स्थानमा सोही अनुपातमा तापक्रम पुग्ने अनुमान गरिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन्।

Previous Post

आज सुनचाँदीको मुल्य कति छ ?

Next Post

समाजवादीका पछिल्ला अभिव्यक्ति नसच्याएसम्म विश्वासको मत नदिने

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

२६ असार २०८३,
चार विधेयक प्रमाणीकरण
आवाज

चार विधेयक प्रमाणीकरण

२६ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

२६ असार २०८३,
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

२६ असार २०८३,
वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
आवाज

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

२६ असार २०८३,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आवाज

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

२६ असार २०८३,
Load More
Next Post
समाजवादीका पछिल्ला अभिव्यक्ति नसच्याएसम्म विश्वासको मत नदिने

समाजवादीका पछिल्ला अभिव्यक्ति नसच्याएसम्म विश्वासको मत नदिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In