• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

    अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

    बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

    दुई घण्टामा काठमाडौं-पोखरा

    दुई घण्टामा काठमाडौं-पोखरा

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलैमा ध्यान दिएमा बूढाबूढी स्वर्णकाल हुन्छ

by
२३ बैशाख २०८१,
0
बुधबार कुन भगवानको पूजाआजा र ब्रत बस्ने ? फल के पाइन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बूढाबूढी हुनु भनेको शारीरिक रुपमा दुर्बल हुँदै जानु भए तापनि सामाजिक रुपमा मर्यादित, आर्थिक रुपमा सबल र अनुभवको हिसाबले निकै सम्पन्न हुनु हो । अर्काे शब्दमा भन्नुपर्दा— बूढाबूढीसित अन्य बेला नभएको समय हुन्छ, अन्य बेला नभएको सम्पत्तिको अधिकार हुन्छ, अन्य बेलाभन्दा बढी अनुभव हुन्छ र अन्य बेलाभन्दा बढी सम्मानको भागीदार हुन पनि पाइन्छ । त्यसैले यसलाई जीवनको स्वर्णकालको रुपमा लिन सकिन्छ ।
आफ्नो समय नाति–नातिनीलाई दिएर अनुभव हस्तान्तरण गर्नको आनन्द उठाउनुस् र यसको बदलामा उनीहरुको चोखो माया पाई धन्य हुनुस् । बच्चाहरु स्कुल जाँदा तपाईं सामाजिक–आध्यात्मिक संस्थामा लागि जीवनको वास्तविक मर्म बुझ्ने अभ्यास गर्नुस् । शान्त भई तन विसर्जन गर्ने कला सिक्दै जानुस् । आफ्नो मातहतमा रहेको सम्पत्ति यथोचित र सही व्यवस्थापन गरी सम्मानपूर्वक रहनुका साथै परलोकमा पनि उचित स्थानको जोहो गर्नुस् । आफूले गरेका गल्तीबारे लेखेर वा बोलेर प्रकाश पार्नुस् । यसो गर्दा तपाईंको मन हलुङ्गो हुन्छ भने अरुले ज्ञान पाउँछन् । वृद्धावस्था अरुलाई दिँदै मर्ने स्वर्ण अवसर जुरेको समय हो ।

साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम

Next Post

यस्ता छन् मिस नेपाल पिसका २४ प्रतियोगी

सम्बन्धित खबर

अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता
आर्थिक

अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

२० अशोज २०८३,
बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा
जीवन शैली

बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

२० अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

२० अशोज २०८३,
दुई घण्टामा काठमाडौं-पोखरा
फिचर-ब्यानर

दुई घण्टामा काठमाडौं-पोखरा

२० अशोज २०८३,
बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी
फिचर-ब्यानर

बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

२० अशोज २०८३,
पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो
समाचार

पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

२० अशोज २०८३,
Load More
Next Post
यस्ता छन् मिस नेपाल पिसका २४ प्रतियोगी

यस्ता छन् मिस नेपाल पिसका २४ प्रतियोगी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In