• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

    ‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

    गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले

    गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

    क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल पर्यटक यातायात व्यवसायी संघले भन्यो: पर्यटक सवारीसाधनहरू पहिचान हुने नमुना चिन्ह व्यवस्था गरिदिनू

by
१६ बैशाख २०८१,
0
नेपाल पर्यटक यातायात व्यवसायी संघले भन्यो: पर्यटक सवारीसाधनहरू पहिचान हुने नमुना चिन्ह व्यवस्था गरिदिनू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेपाल पर्यटक यातायात व्यवसायी संघले सरकारसँग पर्यटक सवारीसाधनहरू पहिचान हुने नमुना चिन्हको व्यवस्था गर्न माग गरेको छ।

संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई ज्ञापन पत्र बुझाउँदै पर्यटक सवारीसाधनलाई पर्यटक सवारीहरूको गुणस्तर र सुरक्षित गुडविल पनि लोप हुन सक्ने भएकाले पहिचान गर्न  सम्भव भए सम्म पर्यटक एम्बोस नम्बर प्लेट व्यवस्था गरिदिन माग गरेको छ।

संघका अध्यक्ष बेदराज बास्तोलले पर्यटक सवारी साधन सञ्चालन गर्ने कम्पनीको नाममा दर्ता रही सञ्चालनमा रहेका रातो प्लेटका सवारी साधनहरूलाई ट्राफिक प्रहरीले  कारवाहीको दायरामा ल्याएकाले व्यवसायीहरू मारमा परेको बताएका छन्।

‘यातायात ऐनमा रहेको व्यवस्थालाई संशोधन गरी रातो प्लेट कायम रहेका सवारी साधनलाई वर्गीकरण  गरी कम्पनीको नाममा रहने सवारी साधन व्यवसायीक प्रयोजनमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने।

ट्राभल तथा ट्रेकिङ कम्पनीले सवारी साधनहरू समेत भाडामा दिने कार्य गरेकाले त्यस्ता कार्यलाई नियन्त्रण गरिदिन बास्तोलाले आग्रह गरेका छन्। ‘सवारी साधनहरू भाडामा लिने दिने कार्य गर्न हो भने पर्यटन यातायात व्यवसाय संचालन गर्न तोकिएको क्राईरेटिया पुरा गरी पर्यटन कार्यालयबाट इजाजत पत्र लिएर मात्र व्यवसाय गर्न  दिनुपर्छ,’ उनले अगाडि  थपे।

नेपाल पर्यटक यातायात व्यवसायी संघ नेपाल भित्र छरिएर रहेका पर्यटक यातायात सवारी साधन सञ्चालनको इजाजत लिई सञ्चालित व्यवसायी कम्पनीको छाता संस्था हो। यस संस्था अन्तर्गत करिब २५० वटा व्यवसायीक कम्पनीहरू  छन्। हाल सानो, मझौला र ठुलो गरी करिब चार हजार जति संख्या पर्यटक सवारी साधनहरू सञ्चालनमा छन्। करिब ४५०० जनाले  रोजगारी पाएका छन्।

Previous Post

नेपालमा भारतीय लगानी प्रोत्साहन गरिनेछः राजदूत श्रीवास्तव

Next Post

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

सम्बन्धित खबर

‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’
आवाज

‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

१३ जेष्ठ २०८३,
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले
आवाज

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले

१३ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

१३ जेष्ठ २०८३,
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
आवाज

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

१३ जेष्ठ २०८३,
क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा
अन्तर्राष्ट्रिय

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

१३ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

१३ जेष्ठ २०८३,
Load More
Next Post
वायु प्रदूषणका कारण फोक्सोको क्यान्सरको जोखिम

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In