• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

    ८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

    किसानका पीडा बुझिदिने कसले ?

    किसानका पीडा बुझिदिने कसले ?

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

    हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

    सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

    सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

    रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिनियाँ जहाज बेच्न नेपाल एयरलाइन्सको टेण्डर आह्वान

by
२० मंसिर २०७९,
0
चिनियाँ जहाज बेच्न नेपाल एयरलाइन्सको टेण्डर आह्वान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल एयरलाइन्सले चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको छ । एयरलाइन्सले ५ वटा जहाज बेच्नका लागि टेण्डर आह्वान गरेको हो ।

एयरलाइन्सले ३ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा चिनियाँ जहाज ग्राउण्डेड बनाएर राखेको छ । उक्त जहाज बिक्री गर्ने प्रयोजनका लागि नेपाल एयरलाइन्सले मंगलबार जहाजको पूर्ण मूल्यांकनका लागि टेण्डर आह्वान गरेको हो ।

पूर्ण मूल्यांकनपछि यी जहाजको मूल्य तय हुने निगमले जनाएको छ । त्यसपछि ग्लोबल टेन्डर आहृवान गरी यी जहाज बिक्रीको प्रक्रिया सुरु गरिने निगमले जनाएको छ । निगमले भाडामा दिन खोज्दा कसैले पनि जहाज उडान तयार नभएपछि बिक्री गर्ने विकल्पमा पुग्नु परेको निगमले जनाएको छ ।

निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको छ। ती जहाज जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा मूल्यांकन गर्न निगमले मंगलबार टेन्डर निकालेको हो ।

निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज भने तीन वर्ष अगाडि नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाजको मूल्य तोक्ने तयारी निगमले गरेको हो ।

निगमले यी जहाज आफुले चलाउन नसक्ने पछि सरकारलाई जिम्मा दिएको जहाज सरकारले पनि व्यवस्था गर्दै आएको छ ।

Previous Post

पाँच करोडको सुन्तला उत्पादन

Next Post

सिके राउतको म्याराथनः एक सातामै भेटे सबै शीर्ष नेता

सम्बन्धित खबर

८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे
फिचर-ब्यानर

८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

३० जेष्ठ २०८३,
किसानका पीडा बुझिदिने कसले ?
फिचर-ब्यानर

किसानका पीडा बुझिदिने कसले ?

३० जेष्ठ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
फिचर-ब्यानर

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

३० जेष्ठ २०८३,
हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
फिचर-ब्यानर

हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

३० जेष्ठ २०८३,
सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा
फिचर-ब्यानर

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

३० जेष्ठ २०८३,
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित
आवाज

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

३० जेष्ठ २०८३,
Load More
Next Post
सिके राउतको म्याराथनः एक सातामै भेटे सबै शीर्ष नेता

सिके राउतको म्याराथनः एक सातामै भेटे सबै शीर्ष नेता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In