• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिरहामा अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती

by
२० मंसिर २०७९,
0
सिरहामा अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिरहामा नियामक निकायको मिलोमतोमा मापदण्डविपरीत अनुमतिविनाका अस्पताल तथा पोलिक्लिनिकहरु छ्यापछ्पाप्ती खुल्न थालेका छन् । निमयनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतमा सयौंको संख्यामा अनुमतिविना नै अस्पताल तथा क्लिनिकहरु सञ्चालन भएका हुन् ।

स्थानीय निकाय, प्रहरी प्रशासनकै सेटिङमा अनुमतिविनाका, मापदण्डविपरीत अवैध अस्पताल तथा क्लिनिकहरु सञ्चालन भएकोे छ । लहान नगरपालिकामा मात्र सयौँको संख्यामा क्लिनि तथा अस्पतालहरु संचालनमा रहे पनि जम्मा ४ वटा अस्पताल र ६ वटा क्लिनिकलेमात्र अनुमति लिएको स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डलले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख मण्डल आफैँले लहान ८ मा संचालन गरेकोे मण्डल क्लिनिकसमेत दर्ताकोे नभएको नाम नखोल्ने सर्तमा एकजना स्वस्थ्यकर्मीले बताए । उनले भने, ‘नियमनकारी निकायले नै दर्ता प्रक्रियाको लागि फाइल पेस गर्ने क्लिनिक तथा अस्पतालहरुसँग अवैध रकम लिएर संचालन गर्ने छुट दिएको छ।

गोलबजार नगरपालिमा पनि विनादर्ताको अस्पताल तथा क्लिनिकहरु छ्यापछ्पाप्ती खुलेपनि नियमनकारी निकाय मौन रहेको देखिन्छ। गोबजारको मूख्य बजारक्षेत्र ४ र ६ नम्वर वडा तथा ७ र ८ नम्बर चोहर्वामा अनुमितिविनै तीन दर्जनभन्दा बढी अस्पताल तथा क्लिनिकहरु नियम कानुनविपरीत सञ्चाल भए पनि जनप्रतिनिधि तथा स्वास्थ्य शाखाका कर्मचारीहरु भने मौन सर्मथन गरेझैँ गुमनाम बसेका छन् ।

सम्बन्धित् निकायबाट अनुमति नलिएको, विशेषज्ञ डाक्टरको नाममा योग्यता नपुगेका स्वास्थ्यकर्मीले उपचार गर्दै आएको, उपचारको नाममा बिरामीसँग बढी रकम असुली गर्ने गरेको लगायतका जनगुनासो आए पनि नियमनकारी निकाय मौन भएर बसेका छन् ।

गोलबजारमा मात्रै करिब ३ दर्जनभन्दा बढी मापदण्ड नपुगेका अस्पताल, पोलिक्लिनिक,र ल्यावहरु सचालनमा रहेको नगर स्वस्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख कर्णले क्लिनिकहरु धेरै खुलेका भए पनि केहीले अनुमतिको लागि कागजात पेस गरेका र चुनाव तथा जनप्रतिनिधिको व्यस्तका कारण अनुगमन गर्न नसकिएको बताए । उनले भने, ‘हामी योजना बनाउँदै छौं, अव तत्कालै सबै स्वास्थ्य संस्थाहरुको अनुगमन गरी प्रकृयापुगेकाहरुलाई अनुमति दिने र कारबाही गर्ने प्रक्रियामा जान्छौं ।’

जन स्वास्थ्य सेवा नियामावली अनुसार वार्षिक रुपमा नवीकरण फेल भएको ३ महिनाभित्र नवीकरण गर्नु पर्ने प्रावधान छ । तर, गोलबजारमा दुई आर्थिक वर्षदेखि यसको कुनै काम भएको छैन। जिल्ला बाहिर दर्ता भए पनि नवीकरणसमेत नभएको उतिमलाल मेमोरीयल अस्पताल प्रा।लि।समेत गोलबजारमा सञ्चालनमा आएको छ ।

गोलबजार नगर स्वास्थ्य शाखामा नवीकरण्का लागि फाइल पेस गरिएका गोलबजार हेल्थ केयर सेन्टर, अजय डेन्टल ,सगरमाथा मोडेल अस्पताल र एस पोलिक्लिनिक, भुमिजा हस्पिटलको करिब २ वर्षदेखि नविकरण नै नगरिएको स्वस्थ्य शाखा प्रमुख कर्णले स्वीकारेका छन् । उनले भन्ने, ‘नगरभित्र संचालनमा रहेको १२ वटा स्वास्थ्य संस्थाले फाइल पेस गरेको भए पनि अनुगमन हुन नसकेको बताए।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ ९१० मा कसैले पनि इजाजतपत्र नलिई गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने उल्लेख भए पनि सिरहामा भने कानुनलाई लत्याउँदै सयौँको संख्यामा मापदण्डविपरीत अवैध रुपमा पोलिक्लिनिक, औषधि पसल, अस्पताल, र ल्याबहरु संचालमा रहेका छन् ।

Previous Post

सम्पत्ति शुद्धीकरण मामिलामा नेपाल कालोसूचीमा पर्न सक्ने

Next Post

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च गयो अख्तियार

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
खानेपानी कार्यालय रामेछापका इन्जिनियर सत्याल २८ लाख घुस सहित पक्राउ

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च गयो अख्तियार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In