• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

त्रिभुवन विमानस्थलबाट आज पनि ८५० ग्राम सुन प्रहरीको नियन्त्रणमा

by
७ बैशाख २०८१,
0
त्रिभुवन विमानस्थलबाट आज पनि ८५० ग्राम सुन प्रहरीको नियन्त्रणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो ।भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर सुन नेपाल ल्याएकी थिइन् ।

यस्तै बिहीबार राती पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको थियो । विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए ।

फ्लाइट नम्बर ६ई११५१ नम्बरको इन्डिगो एयरलाइन्सको सिट नम्बर २७ चार्लीको पछाडि र २८ चार्लीको अगाडिको सिट पाकेटको तल बेवारिसे अवस्थामा रहेका झोलाबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्रिभुवन विमानस्थल प्रहरीका अनुसार कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन बरामद भएको थियो । जसमा ३ थान सिक्री, ६ थान बिस्कुट, त्रिभूज आकारको सुनको टुक्रा २ थान र सिक्री जोड्ने साना रिङ गरी १ किलो ७० ग्राम बराबरको सुन बरामद भएको हो । पछिल्लो समय त्रिभुवन बिमानस्थलको चेकजाँचलाई कडाईका साथ हेरिएपनि विभिन्न देशबाट अवैधानिक रुपमा सुन नेपाल ल्याउने क्रम बढेको छ ।

Previous Post

हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’

Next Post

ट्रेलरमा अनमोल र जसिताको ‘फर्की फर्की’

सम्बन्धित खबर

पर्यटकको रोजाइमा त्रिवेणी पाटन
आवाज

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

३१ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आवाज

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

३१ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

३१ असार २०८३,
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
आवाज

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

३१ असार २०८३,
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
आवाज

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

३१ असार २०८३,
सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास
आवाज

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

३१ असार २०८३,
Load More
Next Post
ट्रेलरमा अनमोल र जसिताको ‘फर्की फर्की’

ट्रेलरमा अनमोल र जसिताको ‘फर्की फर्की’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In