• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजनीतिमा नयाँ ट्वीस्टः कांग्रेस–एमालेको सरकार बन्दै !

by
७ बैशाख २०८१,
0
राजनीतिमा नयाँ ट्वीस्टः कांग्रेस–एमालेको सरकार बन्दै !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संसदको ठूलो दल नेपाली कांग्रेस भएपनि कांग्रेससँग एक्लै सरकार सञ्चालन गर्नसक्ने बहुमत छैन । संसदमा कुनैपनि दलले एकल बहुमत प्राप्त नगर्दा अन्य दलसँग मिलेर सरकार चलाउनु पर्ने दलहरुको बाध्यता छ । जसका कारण संसदको तेस्रो शक्ति नेकपा माओवादी केन्द्रले संसदको पहिलो र दोस्रो दल कांग्रेस र एमालेलाई पालैपालो उपयोग गरेर सत्ताको नेतृत्व गरिरहेको छ ।

दलहरुको अस्थिर चरित्रका कारण सरकार गठन भएको १६ महिनाको अवधिमा मात्रै तीन पटक समीकरण फेरबदल भइसकेको छ । अझ समीकरणमा स–साना दलहरु निर्णायक बनिदिदा ठूला दलहरुलाई सरकार टिकाउनै मुश्किल परेको छ । यस्तो अवस्थामा राजनीतिक स्थायित्वका लागि संसदका दुई ठूला शक्ति मिल्नुपर्ने राजनीतिक वृतमा चर्चा सुरु भएको छ । संसदमा अहिले ८८ सिट रहेको कांग्रेस र ७६ सिट रहेको एमाले मिल्दा १६४ सिट सहितको स्पष्ट बहुमत पुग्ने हुदा राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकारको बन्नुपर्ने कांग्रेस नेताहरु बताउन थालेका छन् ।

कांग्रेसका मुख्यगरी इतर समूहका शेखर कोइराला, गगन थापा लगायतका नेताहरु कांग्रेस–एमाले मिल्नुपर्ने बारम्बार बोल्दै आएका छन् । यता, समीकरणमा सहभागी ठूलो दल नेकपा एमाले पनि कांग्रेससँग निषेधको राजनीति नरहेको बताउदै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि अर्को उथलपुथल गर्नतिर अग्रसर रहे एमालेपनि कांग्रेससँग गएर मिल्न कुनै समय लाग्दैन । निर्वाचन प्रणाली बदल्ने विषयमा, संघियतालाई खर्चिलो र बोजिलो नबनाउने विषय लगायत अन्य राजनीतिक मुद्दामा एमाले–कांग्रेस छलफलमा जुट्नुपर्ने एमाले नेताहरुको समेत बुझाइ छ ।

कांग्रेस र एमाले दुबै एकअर्कोका मुख्य प्रतिस्पर्धी दल हुन् । त्यसैले, कांग्रेस–एमाले दुबै एउटै कित्तामा उभिन त्यति सहज देखिदैन । त्यसैको फाइदा उठाउदै अहिले प्रधामन्त्री दाहाल सत्ताको नेतृत्व गरिरहेका छन् भने दलहरुपनि सत्ताका निम्ति माओवादी केन्द्रलाई बोकेर हिड्न पर्ने अवस्थामा छन् । स–साना दलहरुको धम्की र प्रधानमन्त्री दाहालको उथलपुथल चरित्रका कारण अब कांग्रेस–एमाले मिल्नु पर्ने राजनीतिका जानकारहरुको भनाइ छ । कांग्रेस–माओवादी, एमाले–माओवादी मिलेर सरकार चलाइसकेको अवस्थामा अब कांग्रेस–एमाले मिल्नपर्छ भन्ने तर्क अधिकांशले अघि सारेका छन् ।

कांग्रेस–एमालेको सहकार्यका विषयमा शिर्ष तहमै समेत गोप्य छलफलहरु भएका छन । अहिलेको सत्ता गठबन्धनको विकल्पका रुपमा कांग्रेस र एमाले छलफलमै रहेको भन्दै जुनसुकै बेला मिल्न सक्ने संकेत प्रधानमन्त्री दाहालले समेत पाइसकेको कतिपयको भनाइ छ । प्रतिपक्षी दल कांग्रेसको सत्ता उन्मुख एमालेसँगको कांग्रेस नेताहरुको छलफलका कारण कांग्रेस–एमालेसहितको समीकरण नबन्ला भन्न सकिन्न ।

Previous Post

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्री

Next Post

सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने

सम्बन्धित खबर

पर्यटकको रोजाइमा त्रिवेणी पाटन
आवाज

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

३१ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आवाज

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

३१ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

३१ असार २०८३,
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
आवाज

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

३१ असार २०८३,
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
आवाज

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

३१ असार २०८३,
सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास
आवाज

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

३१ असार २०८३,
Load More
Next Post
सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने

सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In