• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सूर्य ग्रहणका दिन एक ज्योतिषीले दिइन् आफ्नै श्रीमानको बली !

by
३० चैत्र २०८०,
0
सूर्य ग्रहणका दिन एक ज्योतिषीले दिइन् आफ्नै श्रीमानको बली !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्युयोर्क। अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागे पछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन् ।

त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन र उनले आफ्नो कार रुखमा ठोक्काइन, जसका कारण महिलाको पनि मृत्यु भएको छ ।

लस एन्जलस टाइम्सका अनुसार ती महिला सूर्यग्रहणलाई लिएर चिन्तित थिइन् । उनी मानिसबाट नकारात्मक ऊर्जा हटाएर आफ्नो राशिफलमार्फत आफ्नो भविष्य बताउँथिन् । भर्खरै उनले आफ्नो वेबसाइटमा पोस्ट गरेको थिइन कि, ‘यो सूर्यग्रहण आध्यात्मिक युद्धको चेतावनी हो, यस्तो अवस्थामा आफ्नो हृदय शुद्ध राख्नुहोस् र आफ्नो सुरक्षामा ध्यान दिनुहोस् ।’

ड्यानियलले थप लेखेकी थिइन, ‘संसार धेरै छिटो परिवर्तन हुँदैछ । यस्तो अवस्थामा हामीले कुन पक्षमा बस्ने भनेर रोज्ने समय आएको छ ।’ यसपछि गत ८ अप्रिलमा ग्रहणको दिन बिहान ड्यानियलले आफ्ना श्रीमानको छातीमा छुरा हानेकी थिइन् । त्यसपछि राति उनले आफ्ना ९ वर्षीया र ८ महिनाकी छोरीलाई कारमा हालेर ४०५ नम्बरको फ्रि वेमा लगेर कारबाट बाहिर फालिन ।

यस अवधिमा ८ महिनाकी बालिकाको मृत्यु भएको छ भने ९ वर्षीया बालिकालाई अस्पतालमा भर्ना गरिएको छ । ड्यानियलले आफ्नो कार दुई छोरीहरूलाई फ्याँकेको ठाउँबाट अलि टाढा एउटा रूखमा ठोक्किएको थियो । आधा घन्टापछि घटनास्थलमा पुगेको प्रहरीले ठक्कर अघि कार १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको पत्ता लगाएको छ ।

रिपोर्टका अनुसार तीब्र गतिको कारसँग ठोक्किए पछि ड्यानियलको शरीर यति नराम्ररी टुक्रा टुक्रा भएको थियो कि उनको पहिचान गर्न समेत गाह्रो भएको थियो । जब पुलिस डेनियलको घर पुग्यो, त्यहाँ रगतले बनेको खुट्टाको छाप थियो । जहाँ प्रहरीले डेनियलका श्रीमानको शव फेला पारेको छ । धेरैले श्रीमानको हत्यालाइ बलि परम्परासँग जोडेका छन् ।

अमेरिकी समुदायमा ग्रहणको बारेमा धेरै विश्वास र अन्धविश्वासहरू कायमै रहेका छन् । ग्रहणहरू लामो समयदेखि संसारको अन्त्यको भविष्यवाणीहरूसँग सम्बन्धित छन्। यद्यपि, वैज्ञानिकले भनेका छन् कि यी दावीहरूको वास्तविकतामा कुनै आधार छैन। सोमबारको सूर्यग्रहण अमेरिकाबाहेक मेक्सिको र क्यानडामा पनि देखिएको थियो । यस अवधिमा दिनमा ४ मिनेट २८ सेकेण्डसम्म अँध्यारो थियो ।

ग्रहणको समयमा अमेरिकाको अर्कान्सासमा पनि ४०० जोडीले विवाह गरेका थिए भने आज पनि अमेरिकाको चक्तो समुदायमा ग्रहणको समयमा ठूलो र कालो गिलहरीले सूर्यलाई खान्छ भन्ने विश्वास छ । त्यसैले सोमबार ग्रहणको समयमा समुदायका महिलाहरू घरबाहिर आएर भाँडाकुँडा हानेका थिए ताकि गिलहरीलाई भगाउन सकियोस् ।

Previous Post

विश्वको सबैभन्दा अग्लो घण्टाघर, ६ किमी टाढैबाट सकिन्छ समय हेर्न

Next Post

विपन्न परिवारलाई निःशुल्क नुन उपलब्ध

सम्बन्धित खबर

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
समाचार

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

८ अशोज २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

८ अशोज २०८३,
‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री
समाचार

‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

८ अशोज २०८३,
मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन
फिचर-ब्यानर

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

८ अशोज २०८३,
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
फिचर-ब्यानर

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

८ अशोज २०८३,
Load More
Next Post
आयोडिनयुक्त नुनको महत्त्व बुझेपछि…

विपन्न परिवारलाई निःशुल्क नुन उपलब्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In