• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलीको चरप चेपुवमा माधव, काँग्रेस तिरै फर्कने सोच !

by
२९ चैत्र २०८०,
0
ओलीको चरप चेपुवमा माधव, काँग्रेस तिरै फर्कने सोच !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ समीकरण बन्दा अन्तिमसम्म पनि भागवण्डामा सम्माजनक अवस्था हुनुपर्ने माग गर्दै आएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अहिले भित्तामा पुगेको छ । अन्तिम समयमा समीकरणमा सहभागी हुदै गर्दा एकीकृत समाजवादीले राष्ट्रियसभाको उपाध्यक्ष, प्रदेशको नेतृत्व, प्रधानमन्त्री पद लगायतका प्रस्ताव अघि सार्दै खोजेको भाग नपाए सरकारबाट बाहिरिने धम्की दिदै आएको छ । तर समाजवादीका घु¥र्याइलाई शीर्ष दलहरुले बेवास्ता गर्दै माधवको पार्टीलाई पेल्दै अघि बढेका छन् ।

सत्ता सञ्चालनका क्रममा सुरुमा चार दलको मात्र समीकरण बन्दा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेले पाउने लिखित सहमति भएको थियो तर पछि सत्ता समीकरणमा माधव नेपाल नेतृत्वको पार्टी पनि सामेल भएपछि उपाध्यक्षको पद एमालेले पाउने भन्ने सहमतिको बुँदा हटाइएपछि एकीकृत समाजवादी उपाध्यक्ष आफूले पाउनेमा आशावादी थियो । तर उपाध्यक्षमा आफ्नो दाबी कायमै राखेको एमालेले एकीकृत समाजवादीका ढिपीका बिच माधव नेपाललाई बाइपास गर्दै एमालेले उपाध्यक्ष पद हत्याएको छ ।

सत्ता समीकरणमा सहभागी शीर्ष दलहरुले माधवको पार्टीलाई हल्का रुपमा लिदै आएका छन् । राष्ट्रियसभाको उपाध्यक्ष नपाएको एकीकृत समाजवादीले यता प्रदेशको मुख्यमन्त्री पाउनेमा समेत आशंका छ । सात मध्ये एउटा प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको समाजवादीलाई सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने दलहरुबिच छलफल भएपनि नागरीक उन्मुक्ति पार्टी पनि सुदुरपश्चिम प्रदेशको नेतृत्व गर्ने होडमा छ । समीकरणमा आफ्नो पार्टीलाई अन्डरइस्टिमेट गर्न खोजिएको र यसको संकेत राम्रो नहुने पार्टीका नेताहरुको भनाइ छ ।

पाँच दलीय सत्ता समीकरणमा एकीकृत समाजवादी पेलिदै गएको छ । समीकरणको ठूलो दलको हैसियतमा रहेको एमालेले एकीकृत समाजवादीलाई पेल्दै आएको छ । राष्ट्रियसभा र प्रदेशको नेतृत्व मात्र होइन, उपचुनावमा समेत एमालेले एकीकृत समाजवादीलाई एक्लै पारेको छ । कांग्रेसले प्रतिपक्षी गठबन्धनमा समेट् खोज्दा सत्ता समीकरणमा सहभाग भएको एकीकृत समाजवादी अहिले अप्ठेरोमा परेको छ ।

यद्यपी, नेकपा एमालेका नेताहरु भने समीकरणभित्र सबै दललाई आत्मसम्मान हुने गरी स्पेस दिएर अघि बढ्ने मामिलामा कुनै समस्या नरहेको बताउदै आएका छन् । एकीकृत समाजवादीका विषयमा शीर्ष नेताहरुबिच छलफल भएको नेताहरुको भनाइ छ । समीकरणमा सहभागी भएको सुरुवाती दिनदेखि नै एकीकृत समाजवादीले विभिन्न मागहरु राख्दै आएको छ । तर उधारो सहमतिको मारमा माधव नेपाल र उसको पार्टी एकीकृत समाजवादी परेको छ ।

Previous Post

दुर्गम लिमीका बालबालिकाकाले ११ महिनापछि पाए खोप

Next Post

सीप सिकेर लघुउद्यम सञ्चालन गर्दै महिला

सम्बन्धित खबर

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
Load More
Next Post
सीप सिकेर लघुउद्यम सञ्चालन गर्दै महिला

सीप सिकेर लघुउद्यम सञ्चालन गर्दै महिला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In