• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फेरियो संवत्सर, आजदेखि वासन्ती नवरात्र

by
२७ चैत्र २०८०,
0
फेरियो संवत्सर, आजदेखि वासन्ती नवरात्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : चान्द्रमानको पात्रोअनुसार मंगलबार नयाँ संवत्सर (वर्ष) लागेको छ।  ‘पिंगल’ परिवर्तन भई कालयुक्त नामको संवत्सर  लागेको हो। यससँगै शालिवाहन शाके संवत् १९४६ लागेको छ।

ज्योतिषीय मान्यताअनुसार शाकेको नयाँ वर्ष शुरु हुने बारको ग्रह राजा र विक्रम संवत् लाग्ने बारको ग्रह आगामी वर्षको मन्त्री हुन्छन्। यो पटक शाकेको नयाँ वर्ष मंगलबार शुरु भएको र विक्रम संवतको नयाँ वर्ष शनिवार शुरु हुने कारण २०८१ सालको राजा ग्रह मंगल हो भने मन्त्री शनि हो।

राजा मन्त्री ग्रहहरूको प्रकृति र सम्बन्धका आधारमा ज्योतिषीहरूले वर्षको शुभाशुभ फलादेश गर्छन्। संवत्सर परिवर्तन हुने दिन बिहान विशेष मन्त्र पढी निमको पात खाने विधान पञ्चांगमा उल्लेख छ। निमका पात खानाले वर्षभरि आरोग्य प्राप्त हुने विश्वास गरिन्छ। आयुर्वेदिक दृष्टिले पनि उष्ण समयमा लाग्ने विभिन्न किसिमका रोग निमले निर्मूल गर्छ।

मंगलबार वासन्तीय नवरात्र पनि शुरु हुँदैछ। आश्विन शुक्लपक्षमा पर्ने नवरात्रलाई शारदीय (नवरात्र) अर्थात् बडादशैँ भनिन्छ। शक्तिको उपासना गर्नेहरूले महत्त्व दिए पनि वासन्ती नवरात्रलाई सर्वसाधारणले त्यति महत्त्व दिएको पाइँदैन। यो अवधिमा पर्ने चैत्र शुक्ल अष्टमी (चैतेदशैँ) र नवमी (रामनवमी) भने विशेष रूपमा मनाउने परम्परा छ।

Previous Post

आइपिएलमा आज पञ्जाव र सनराइजर्सबीच खेल हुदै

Next Post

कर्कट राशी भएका व्यक्तिले जान्नुपर्ने केही तथ्य

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
कर्कट राशी भएका व्यक्तिले जान्नुपर्ने केही तथ्य

कर्कट राशी भएका व्यक्तिले जान्नुपर्ने केही तथ्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In