• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

    विद्युत् आपूर्ति नियमित हुँदै

    विद्युत् आपूर्ति नियमित हुँदै

    बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

    बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२० चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत २० गते मंगलबारको राशिफल

मेषः मन खुशी हुनेछ। बन्धु र साथीबाट सहयोग मिल्नेछ। कामबाट सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ रहनेछ। परोपकारको अवसर मिल्नेछ।

वृषः प्रेम सम्बन्धमा खटपटी हुने जोखिम देखिन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ। भूमि सम्बन्धी काममा फाइदा हुनेछ। शिक्षामा सम्मान प्राप्त हुनेछ।

मिथुनः सुखद् यात्रा गर्ने दिन छ। परिवारबाट खुशी मिल्नेछ। व्यापार र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा दिएको भए नतिजा आफ्नो पक्षमा आउने छ।

कर्कटः आदर्श व्यक्तिसँगको भेटले मन खुशी हुनेछ। स्वदेश तथा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। खानपानको ख्याल गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः व्यापार व्यवसायमा फाइदा हुनेछ। लगानीका क्षेत्रमध्ये शिक्षामा प्रगति हुनेछ। कार्यसम्पादनमा तपाईंको अंक उच्च देखिने छ। प्रेम सम्बन्ध र परिवारमा खटपटी हुने जोखिम छ।

कन्याः मन अस्थिर हुँदा शान्ति नमिल्न सक्छ। शिक्षाबाट उत्साह बढ्नेछ। स्वदेशी लगानीमा सफलता मिल्नेछ। पारिवारिक र सामाजिक क्षेत्र सबल छ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ।

तुलाः यात्रा सफल बन्नेछ। खानापानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। ठूला कामको सुरुवात गर्नु राम्रो हुन्छ। आज परिवार र समाजले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिकः रोकिएका काम गर्नुपर्ने दिन छ। मेहनतबाट मात्र सफलता हात लाग्नेछ। परिवारको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। सामाजिक र आर्थिक काम विवादित छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः सम्पत्ति आर्जन गर्ने नयाँ स्रोत भेटिने छ। लगानी गरेका क्षेत्रमा सफलता मिल्नेछ। समाज सेवा गर्ने अवसर आएको छ। मित्रबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः अरुको काममा चासो नगर्नु राम्रो हुन्छ। एउटा कामका लागि दौडधुप धेरै गर्नुपर्ने हुनसक्छ। सामाजिक क्षेत्रमा विवाद हुनेछ। साथीबाटै असहयोग भए पनि परिवारबाट साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ।

कुम्भः शिक्षा क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। नतिजा तपाईंको पक्षमा देखिनेछ। गुमेको सम्पत्ति प्राप्त हुनेछ। मित्रले सहयोग गर्नेछन्। परिवारबाट सहयोग हुनेछ।

मीनः सुन्दर बन्न मन लाग्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। लगानी गरेको क्षेत्रमा उथलपुथल हुने खतरा देखिन्छ। दिन राम्रो नभएकाले सचेत भएर काम गर्नुपर्नेछ।

Previous Post

‘हीरामण्डी’ मा सक्कली आभूषण

Next Post

इजरायलमा सरकार विरोधी प्रदर्शन, हजारौं सडकमा

सम्बन्धित खबर

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता
अन्तर्राष्ट्रिय

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

१२ भदौ २०८३,
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना
समाचार

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१२ भदौ २०८३,
पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
समाचार

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

१२ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

१२ भदौ २०८३,
विद्युत् आपूर्ति नियमित हुँदै
समाचार

विद्युत् आपूर्ति नियमित हुँदै

१२ भदौ २०८३,
बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन
फिचर-ब्यानर

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

१२ भदौ २०८३,
Load More
Next Post
इजरायलमा सरकार विरोधी प्रदर्शन, हजारौं सडकमा

इजरायलमा सरकार विरोधी प्रदर्शन, हजारौं सडकमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In