• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

    विद्युत् आपूर्ति नियमित हुँदै

    विद्युत् आपूर्ति नियमित हुँदै

    बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

    बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘हीरामण्डी’ मा सक्कली आभूषण

by
१९ चैत्र २०८०,
0
‘हीरामण्डी’ मा सक्कली आभूषण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । निर्देशक सञ्जय लीला भन्साली हालका दिनमा आफ्नो प्रतिक्षित पिरियड ड्रामा ‘हीरमाण्डीः द डायमण्ड बाजार’का कारण चर्चामा छन् । यो सिरिजमार्फत उनी ओटीटीमा डेब्यू गर्न जाँदैछन् । यो सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, सन्जीदा शेख र शर्मिन सहगलको अभिनय छ ।

हालैमात्र ऋचाले सिरिजलाई लिएर नयाँ कुराको खुलासा गरेकी छन् । उनका अनुसार सिरिजमा वास्तविकता झल्काउनका लागि सञ्जयले भेषभुषादेखि आभुषणसम्म निकै ध्यान दिएका छन् । सिरिजकै लागि उनले सक्कली गहनाको प्रयोग गरेका छन् ।

‘हामीले जुन आभुषण लगाएका छौं, ती सबै सक्कली हुन् । भलै त्यो तीन–चार किलोग्रामको छ । यी सबै पुराना आभुषण हुन् । यसमा कष्ट्युमका रुपमा पुराना कपडाको प्रयोग गरिएको छ’, उनले भनेकी छन् ।

सिरिजमा ऋचाले ‘लज्जो’को भूमिका निर्वाह गरेकी छन् । ‘रोलमा आफूलाई फिट राख्नका लागि मैले उर्दूको धेरै कक्षा लिनुपर्यो । किनकी सिरिजका लागि मैले निखार ल्याउनुपर्ने थियो । जुन बेला म सानै थिएँ, त्यो बेला मैले एक दशकसम्म कत्थक सिकेको थिएँ’, ऋचाले भनेकी छन् ।

३७ वर्षीया ऋचाका अनुसार उनले चरित्रका लागि भ्वाइस मोड्युलेसन पनि गरिन् । सन् १९३०, ४० र ५० को दशकका महिलाहरु कसरी कुरा गर्थे भन्ने कुरालाई उनले सिरिजमा उतारेकी छन् ।

‘हीरामण्डी’ मे १ बाट ओटीटी प्लेटर्फम नेटफ्लिक्समा रिलिज हुँदैछ । सिरिजमा पाकिस्तानको कथा देखाइनेछ । पाकिस्तानको लाहोरमा एक रेडलाइट इलाकाको नाम हीरामण्डी छ । त्यही कथा सिरिजमा देखाइएको छ ।

Previous Post

विश्वका सबैभन्दा शक्तिशाली राष्ट्रको सूची सार्वजनिक, शीर्ष १० कुन–कुन ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता
अन्तर्राष्ट्रिय

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

१२ भदौ २०८३,
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना
समाचार

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१२ भदौ २०८३,
पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
समाचार

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

१२ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

१२ भदौ २०८३,
विद्युत् आपूर्ति नियमित हुँदै
समाचार

विद्युत् आपूर्ति नियमित हुँदै

१२ भदौ २०८३,
बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन
फिचर-ब्यानर

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

१२ भदौ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In