• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

    यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

    अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पार्टी फुटेपछि बाबुरामको प्रतिक्रियाः प्रधानमन्त्रीकै अगुवाइमा राजनीतिक ठगी भयो

by
४ चैत्र २०८०,
0
पार्टी फुटेपछि बाबुरामको प्रतिक्रियाः प्रधानमन्त्रीकै अगुवाइमा राजनीतिक ठगी भयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव पार्टीबाट अलग्गिएपछि अर्का अध्यक्ष डा. बाबुराम भट्टराई आन्तरिक छलफलमा थालेका छन् । कार्यकारिणी समिति बैठक र केन्द्रीय समितिको बैठकको पूर्व सन्ध्यामा तीन नेताले माओवादीसँग एकीकरण भएको भन्दै पार्टी त्यागेपछि अध्यक्ष भट्टराईसहितका नेताहरू छलफलमा जुटेका हुन् ।

तीन नेताले आज ९शनिबार० बिहान नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने सहमति गरेका छन् । सहमतिमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीका तर्फबाट महासचिव यादवले हस्ताक्षर गरेका छन् । सहमति घोषणा कार्यक्रममा माओवादीका तर्फबाट प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका तर्फबाट अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित नेताहरु उपस्थित थिए ।

भट्टराईले भने यो घटनालाई राजनीतिक ठगी भएको टिप्पणी गरेका छन् । डा। भट्टराई पक्षीय नेताहरू भने पार्टी एकीकरण नभई तीन नेता पार्टीबाट अलग भएको बताउँछन् । पार्टीबाट अलग भएर पनि एकीकरण गरेको भ्रम फिँजाएकाले उनीहरूमाथि कारबाही गर्ने नेताहरूको तयारी छ ।

अध्यक्ष डा। भट्टराईसहितका नेताहरू थापाथलीस्थित एक घरमा आन्तरिक छलफलमा रहेको एक नेताले जानकारी दिएका छन् । छलफलमा तीनै नेतामाथि कारबाही गर्ने विषयमा नेताहरूले धारणा राखेका छन् । डा। भट्टराई पक्षीय एक नेता भन्छन्, ‘अध्यक्ष डा। भट्टराई पार्टी नेताहरूबीच छलफलमा हुनुहुन्छ । के कसरी अगाडि बढ्ने कुरा भइरहेको छ ।’

समाजवादीले आइतबार कार्यकारिणी समिति र सोमबार केन्द्रीय समितिको बैठक डाकेको छ । ती नेता भन्छन्, ‘कार्यकारिणीले उहाँहरूलाई कारबाही प्रक्रिया अगाडि बढाउँछ । केन्द्रीय समितिले अनुमोदन गर्छ ।’ श्रेष्ठ र महिन्द्र राय माओवादी केन्द्रको परिचयपत्र बोकेर नेसपाको अध्यक्ष र सहअध्यक्ष बनेका थिए । यसअघि नेसपाले उनीहरूलाई कारबाही गरेको थिएन । ती नेताले भने, ‘कारबाही गर्ने भएपछि उहाँहरूले पार्टी छोड्नु भएको हो ।’ तीन नेतालाई पार्टीले कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुझाउने तयारीमा रहेका बेला बाहिरिएको ती नेताको भनाइ छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

भोजपुरमा आगलागी परी ३ जना बालबालिकाको मृत्यु

सम्बन्धित खबर

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले
आर्थिक

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
अन्तर्राष्ट्रिय

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

१ जेष्ठ २०८३,
पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै
समाचार

पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

१ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

१ जेष्ठ २०८३,
अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

१ जेष्ठ २०८३,
Load More
Next Post
भोजपुरमा आगलागी परी ३ जना बालबालिकाको मृत्यु

भोजपुरमा आगलागी परी ३ जना बालबालिकाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In