• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोल्डड्रिङ्क्स के के मिसाएर बनाइन्छ ?

by
१ चैत्र २०८०,
0
हेल्थ टिप्सः खानासँग कोल्ड ड्रिंक पिउन सावधान !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

थाहा भएकै कुरा हो, सामान्य पिउने पानीको बोतलमा पनि पानी प्रशोधनको प्रविधि र विश्वसनीयताको ग्यारेन्टी उल्लेख गर्नुपर्ने अनिवार्य प्रावधान हुन्छ । सचेत उपभोक्ताहरु दालमोठको प्याकेटमा समेत सङ्घटकको स्पष्ट विवरण छ कि छैन भनेर हेर्ने गर्छन् । तर, गजबको कुरा, विश्वप्रसिद्ध पेयपदार्थ कोकपेप्सीका सङ्घटक के के हुन्, न पिउनेलाई थाहा हुन्छ न बेच्नेलाई । कम्पनीका उच्च अधिकारीलाई समेत यसको वास्तविक रहस्य थाहा हुँदैन । भनिन्छ, कोकपेप्सी बनाउने फर्मुला टप सेक्रेट (परम गोप्य) भित्र पर्दछ ।

केही साहसी भारतीय अध्येताहरुले यसका वास्तविक सङ्घटकका बारेमा जानकारी लिने गोप्य अध्ययन गरेका थिए । आयुर्वेदज्ञ राजीव दीक्षितले ती साहसी अध्येताहरुको निष्कर्षलाई जस्ताको तस्तै सार्वजनिक गरेका छन् । उनका अनुसार यस किसिमको पेय पदार्थमा एक्काइस प्रकारका मन्द हानिकारक केमिकलहरु मिसाइएका हुन्छन् । ती मध्ये प्रमुख घटकको नाम हो— सोडियम मोनो ग्लुटामेट । यो ग्लुटामेटलाई वैज्ञानिकहरु क्यान्सरको कारक मान्छन् ।

त्यस्तै, दोस्रो मुख्य सङ्घटक पोटासियम सोरबेट हो । यसलाई पनि जानकारहरु क्यान्सर उत्प्रेरक केमिकल भन्छन् । ती अध्येताहरुको गोप्य खोजअनुन्धानले फेला पारेको तेस्रो केमिकल हो— ब्रोमिनेटेड भेजिटेबल ओइल । यसलाई पनि क्यान्सरका रसायन मानिएको छ । चौथो घटकको रुपमा मिथाइल बेन्जिनको नाम लिइएको छ र यसलाई मृगौलामा आघात पु¥याउने रसायन मानिन्छ । उपरोक्त बाहेक मन्द विषकारक रसायनहरुमा सोडियम बेन्जोइट र इन्डोसल्फानको केही अंश मिश्रित गरिएको हुन्छ । यी प्रमुख सङ्घटकका अतिरिक्त मन्द गतिमा बेफाइदा गर्ने अरु आठदश तत्व कोकपेप्सीमा पाइएको तथ्य ती अध्येताहरुले उजागर गरेका छन्

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

बिरालोले कोतरेमा के गर्ने ?

Next Post

मुन्शी प्रेमचन्दका केही अमर वाणीहरु

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
धनीलाई धनको मात लाग्दछ, घमण्ड हुन्छ तर मर्न गरिबको छाप्रामा क्रोध र अहङ्कारका लागि ठाउँ हुँदैन – मुन्सी प्रेमचन्द

मुन्शी प्रेमचन्दका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In