• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुन्शी प्रेमचन्दका केही अमर वाणीहरु

by
१ चैत्र २०८०,
0
धनीलाई धनको मात लाग्दछ, घमण्ड हुन्छ तर मर्न गरिबको छाप्रामा क्रोध र अहङ्कारका लागि ठाउँ हुँदैन – मुन्सी प्रेमचन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) आशा मद हो निराशा मदको उत्तर । मदमा हामी मैदानतर्फ दौडिन्छौँ । सचेत हुँदा हामी घरमा विश्राम गर्दछौँ । आशाले जडतातर्पm लैजान्छ र निराशाले चैतन्यतर्फ । आशाले आँखा छोपिदिन्छ, निराशाले खोलिदिन्छ । आशा सुताउने थपथपी हो, निराशा जगाउने चाबुक ।
२) सङ्कटमाथि विजय प्राप्त गर्नु पुरुषार्थ मानिसको काम अवश्य हो तर सङ्कटको सृष्टि गर्नु, अनायास पैतलामा काँढा गोब्नु कुनै बुद्धिमानी होइन ।
३) म तिनलाई धूर्त र पाखण्डी ठान्दछु जो आफ्नो सम्पत्ति भोग्दै समताको हवाला दिँदै हिँड्छन् । मलाई बुझ्न गाह्रो हुन्छ कि साम्यवादको पुजारी बनेर ती कुन अनुहार लिएर ठूलो दरबारमा बस्दछन्, मोटबोटमा जलक्रिडा गर्दछन् र सांसारिक सुखको उपभोग हृदय खोलेर गर्दछन् ।
४) आफ्नो कोठाबाट कार्पेट हटाउनु र सादा कपडा लगाउनु मात्रै साम्यवाद होइन । यो त निर्लज्ज धूर्तता र खुला पाखण्ड हो । आफ्नो भान्साको उब्रेको टुक्रा गरिबका सामुन्ने फालिदिनु साम्यवादलाई माझैमुख जिस्काउनु हो र उसलाई बदनाम गर्नु हो ।
५) विचार र व्यवहारमा सामानजस्य नहुनु नै धूर्तता हो, गद्दारी हो ।
६) आफ्नै घरमा जसले सुधार गर्न सक्दैन उसले अरुलाई सुधार्ने चेष्टा गर्नु ठूलो धूर्तता हो ।
७) धूर्तता त निर्बलको हतियार हो । बलशाली कहिल्यै नीचता गर्दैन ।
८) प्रेम जति वास्तविक र हार्दिक हुन्छ त्यति नै बढी कोमल हुन्छ र अवहेलनाको एक मात्र चोट पनि सहन सक्दैन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

कोल्डड्रिङ्क्स के के मिसाएर बनाइन्छ ?

Next Post

अल्लू अर्जुनको फिल्ममा एटलीको पारिश्रमिक ६० करोड

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
अल्लू अर्जुनको फिल्ममा एटलीको पारिश्रमिक ६० करोड

अल्लू अर्जुनको फिल्ममा एटलीको पारिश्रमिक ६० करोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In