• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘सुनेको जापान भन्दा फरक छ भोगेको जापान’

by
३० फाल्गुन २०८०,
0
‘सुनेको जापान भन्दा फरक छ भोगेको जापान’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र केसी –

जापान – नेपालबाट देखेको, सुनेको अनि बुझेको जापान भन्दा धेरै फरक छ भोगेको जापान । त्यसैले चाहे विद्यार्थी भिषामा होस् चाहे कामदार भिषा या ट्रेनिङ भिसामा होस् अर्थात इन्टर्नसिप या भ्रमण भिसामा नै किन नहोस् । जुन भिसामा जापान आउँदा पनि हरेकले केही कुरामा ध्यान दिँदा सहज हुन्छ । यहाँ हामीले जापान आउने सोच बनाउनु भएका या जापान आउन लाग्नुभएका तपाईंहरुका लागि केही ‘टिप्स’ प्रस्तुत गरेका छौं ।

– सर्वप्रथम आफु जाने कलेज, स्थान तथा कम्पनिको बारेमा राम्रोसँग बुझौं ।

– जापानको संस्कृति रहनसहन र नियम कानूनको बारेमा राम्रो सँग बुझौं ।

– हचुवाको भरमा अर्थात साथि संगतको भरमा र परामर्शदताहरुको भरमा मात्र भिसा ‘एप्लाई’ नगरौं ।

– जापानमा जापनिज भाषा मात्र प्रयोग हुन्छ । त्यसैले जापनिज भाषालाई समय दिएर राम्रो सँग पढौं । तपाईंसँग भाषा राम्रो छ बोल्न लेख्न सक्नु हुन्छ भने तपाईंले जापानमा कहिल्यै दुखः पाउनु पर्दैन । विदेश हो दुखः पीडा एक्लोपन त हुन्छ नै यही बाध्यताका बाबजुत भाषा राम्रो भयो भने काम गर्न सहज हुन्छ ।

– विदेश जाने सोच गरिसकेपछि तपाईंले सँधै नै एउटा कुरा दिमागमा राखेर हिड्नु पर्छ, त्यो हो म जस्तो सुकै संकट तथा बाधा व्यवधान आइपरेपनि संघर्ष गर्छु । दुखः गर्छु समय खेर फाल्न दिन्न भन्ने सोचमा हिड्नु जरुरी हुन्छ ।

– आफू कस्तो ठाउँमा जाने, त्यहाँको बस्तुस्थिति कस्तो छ नियम कानून कमाई खर्च कस्तो छ भन्ने कुराको यथार्थ जानकारी आफ्नो परिवारलाई दिनु एकदम जरुरत हुन्छ । विशेष गरी विद्यार्थी भिषामा आउनेहरुले आफ्नो यथार्थ कुराहरु परिवारमा भन्नु एकदम आवश्यक छ । किनभने हामी गरिवका छोरा छोरी ऋण नै बोकेर आउने हो । हामीबाट परिवारमा आशा धेरै हुन्छ । तपाईं हामी सबैमा कमाएर पठाउँला अनि घर व्यवहार चलाउँला साहुको ऋण तिरौंला भन्ने सोच हुन्छ । तर विद्यार्थी भिषामा आउनेहरुले काम गर्न पाउने जापानको नियम अनुसार हप्ताको २८ घण्टा स्कुल हुँदा र लामो विदा जस्तै समर भ्याकेशन, वीन्टर भ्याकेशन, गोल्डेन वीक जस्ता विदामा हप्ताको ४० घण्टा हुन्छ । तर, यो नियम अनुसारको कामको तलवले खाना बस्न र स्कुल फिको लागि मात्र पुग्छ त्यो भन्दा अरु खर्च गर्न पुग्दैन । त्यसैले यस्ता कुराहरु आफ्ना परिवारलाई समयमै यथार्थ जानकारी दिनु एकमदै आवश्यक छ ।

– जापान आयसकेपछि धेरैले दुख पाएको खबर समाचारहरु सुनेका नै छौं त्यो हुनु भनेको खासमा आफुमा तयारी कम, अर्काको भर पर्ने, भाषाको अज्ञानता नै हो । त्यसको दोषी अरु कोही नभएर आफैं नै हो ।

– पढाइमा भन्दा बढी काममा जोडवल गर्ने, जापानको नियम भन्दै धेरै काम गर्ने, जापानको संस्कृति रहनसहनलाई बुझ्न नचाहने तर जापानमा यसो भयो उसो भयो, फलानोले यति खायो, कन्सल्टेन्सीले यसो गर्यो भाषा स्कुलले यसो गर्यो भनेर फेरी गुनासो गर्न पछि नपर्ने, यस्तो प्रबृत्ति त्याग्नु पर्छ ।

– आफूले समयमा नै सबै कुरा बुझेर मात्र हात हाल्ने बानि भएमा अरुलाई दोष लगाउनु नै पदैन । आफुले गर्न नसक्ने अनि अरुलाई दोष थुपार्ने यस्ता यस्ता सोचले नै हामिले जिवन भर धेरै दुःख पाइरहेका हुन्छौं । त्यसैले अरुलाई दोष लगाउनु भन्दा पनि पहिला आफु तयारी हुनुपर्छ । अरुको भर नपरौं आफ्नो खुट्टामा आफै उभिन कोसिस गरौं । जापान आउनु अघि भाषा राम्रो सँग पडेर आउँ ।

– नेपालमा भएका जति परामर्शदाताहरु हुनुहुन्छ सबैले विद्यार्थीआउनु अघि जापानको यथार्थ जानकारी दिन आवश्यक छ । प्राय विद्यार्थीहरुले दोष लगाउने भनेको नै कन्सल्टेन्सीलाई नै हो । कति कुराहरु राम्रो गर्दा गर्र्दै पनि नराम्रो भैदिन्छ । विद्यार्थी पनि भिसा आउनु अघि सबै कन्सल्टेन्सीहरुसँग भर पर्ने आफुले केही नगर्ने अनि जापान आएपछि दोष लगाउने गर्न हुँदैन ।

– फेसबुक पोष्ट टिकटक जस्ता सामाजिक सञ्जालमा एक दिन खुशीले राखेको देख्नु र भोग्नुमा धेरै फरक छ । त्यसैले राम्रो तयारीका साथ नेपालमा नै ‘एन फोर लेभल’ को भाषा बनाएर जापान आउनेले दुख पाउँदैन । दुख कष्ट पाउने भनेको भाषा नहुने नै हो । यस तर्फ तपाईंहामीले सोच्नु आवश्क छ ।

Mahendra KC

Hokkaido HSL Japanese Language School

Oceans International school

Lions Education Hokkaiclo HSL

Previous Post

आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको छः प्रधानमन्त्री दाहाल

Next Post

मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा

सम्बन्धित खबर

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
आवाज

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

२२ बैशाख २०८३,
हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
अन्तर्राष्ट्रिय

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

२२ बैशाख २०८३,
तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
कृषि

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

२२ बैशाख २०८३,
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
Load More
Next Post
मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा

मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In