• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश

    लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    रास्वपा महाधिवेशनः मतदान सुरु

    रास्वपा महाधिवेशनः मतदान सुरु

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अजय देवगनको ‘शैतान’ को कमाइ आक्रामक

by
२९ फाल्गुन २०८०,
0
जब काजोलले अजयसँग विवाह गरिन….
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अजय देवगन स्टारर बलिउड फिल्म ‘शैतान’ले आक्रामक व्यापार गरेको छ। गत शुक्रबारबाट रिलिज भएको यस फिल्मले घरेलु बक्सअफिसमा तीनदिनमा ५५ करोड भारतीय रुपैयाँ बढी कलेक्सन गरेको हो।

ठूला मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि राम्रो व्यापार गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। साथै हलहरुमा अकुपेन्चीमा समेत वृद्धि भइरहेको छ।

प्रदर्शनको पहिलो दिन यस फिल्मले १५‍.२१ करोड भारुको ओपनिङ गरेको थियो। त्यसैगरि, शनिबार १९.१८ करोड कमाउँदा आइतबार २०.५ करोड भारु कलेक्सन गरेको छ। विश्वभर भने फिल्मले ७९ करोड भारु कमाइ सकेको छ।

अजयकै लगानीमा निर्माण भएको बलिउड फिल्म ‘शैतान’ अलौकिक हरर थ्रिलर जनरामा बनेको हो। विकास बहल निर्देशित यस फिल्ममा अजयसहित माधवन र ज्योतिकाको मुख्य भूमिका छ।

यो फिल्म गत वर्ष फेब्रुअरीमा रिलिज भएको गुजराती फिल्म ‘वश’को रिमेक हो। यो फिल्मको कथा असल र खराबबीचको लडाइँमा आधारित छ।

Previous Post

जोरायलको रैथाने बासमती चामलको माग बढ्दै

Next Post

धेरै घन्टा सुत्नेको मृत्यु चाँडै !

सम्बन्धित खबर

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी
आवाज

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

११ असार २०८३,
आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
आवाज

आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

११ असार २०८३,
लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश
आवाज

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

११ असार २०८३,
मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’
आवाज

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

११ असार २०८३,
रास्वपा महाधिवेशनः मतदान सुरु
आवाज

रास्वपा महाधिवेशनः मतदान सुरु

११ असार २०८३,
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
Load More
Next Post
धेरै घन्टा सुत्नेको मृत्यु चाँडै !

धेरै घन्टा सुत्नेको मृत्यु चाँडै !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In