• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धेरै घन्टा सुत्नेको मृत्यु चाँडै !

by
२९ फाल्गुन २०८०,
0
धेरै घन्टा सुत्नेको मृत्यु चाँडै !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाडो मौसम जारी छ । जाडो मौसममा हामी मध्ये धेरै सुत्न मनपराउछौं । जाडोबाट लाग्ने रोगबाट बच्नका लागि पनि हामी मध्ये धेरैले ओछ्यानमै समय विताउने गरेका छौं । तर यसलाई एक अध्ययनले गतल सावित गरिदिएको छ ।

यूरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन रिपोर्टका अनुसार ६ या ८ घन्टा भन्दा धेरै समय सुत्नुले मुटुको बिरामी हुनुका साथ साथै चाडै मृत्यु हुने खतरा पनि बढ्न जान्छ । तर अध्ययनको रिपोर्टका अनुसार पर्यात्त मात्रामा निद्रा निकै महत्वपूर्ण हुन्छ । तर आवश्यकता भन्दा धेरै सुत्दा भने स्वास्थ्यलाई निकै असर पर्न जान्छ ।

आवश्यकता भन्दा धेरै सुत्दा मुटुका बिरामीका साथ समयभन्दा पहिला मृत्यु हुने खतरा बढ्ने गरेको छ ।

अध्ययनका क्रममा शोधकर्ताको टीमले २१ अलग अलग आयको देशका १ लाख १६ हजार ६ सय ३२ मानिसबीचमा निद्राको डाटाको जाँच गरिएको थियो । यसमा ४ अत्याधिक आयवाला देश जस्तै क्यानडा, स्वीडेन, साउदी अरब, युएइ, १२ मध्य आएका भएका देश जसमा अर्जेन्टिना, ब्राजिल, चिली, चीन, इरान, मलेशिया लगातका देशमा अध्ययन गरिएको थियो । यसका साथै कम आय भएका देश बंगालादेश, भारत, पाकिस्तान, तान्जातिया तथा जिम्बाबेका मानिसलाई सहभागी गराइएको थियो ।

अध्ययनमा सहभागी सबै देशका मानिससँग उनीहरुको आर्थिक स्थिति, लाइफस्टाइल, सुत्ने समय, धुम्रपान, अल्कोहल, व्यायाम, डाइट तथा विरामीसँग सम्बन्धी प्रश्नहरु सोधिएको थियो ।

नतिजामा आए अनुसार जो मानिस ८ घन्टा भन्दा धेरै सुत्छन् उनीहरुमा हर्ट अट्याक तथा स्ट्रोक हुने खतरा अधिक हुन्छ । साथसाथ यस्तो मानिसको चाडो मृत्यु हुने खतरा पनि ४१ प्रतिशत बढ्न सक्छ । अध्ययनका अनुसार व्यक्तिलाई ६ देखि ८ घन्टा भन्दा धेरै समय सुत्नु घातक हुन जान्छ ।

Previous Post

अजय देवगनको ‘शैतान’ को कमाइ आक्रामक

Next Post

धुलिखेलमा नमूना रोजगार कार्यक्रम कार्यान्वयनमा

सम्बन्धित खबर

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

२७ बैशाख २०८३,
आइपीएल : गुजरातद्वारा राजस्थान पराजित
खेलमैदान

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

२७ बैशाख २०८३,
सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग
समाचार

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
राजनीति

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

२७ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२७ बैशाख २०८३,
Load More
Next Post
धुलिखेलमा नमूना रोजगार कार्यक्रम कार्यान्वयनमा

धुलिखेलमा नमूना रोजगार कार्यक्रम कार्यान्वयनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In