• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२५ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन २५ गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ। सन्तानको तर्फबाट खुशी मिल्नेछ। मनमा उत्साह बढ्ने योग छ। परोपकार गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दैनिकी राम्रो छ। धर्ममा मन जानेछ। बौद्धिक व्यक्तिसँग भेट हुने योग छ। नयाँ खबर सुन्दा मनमा उत्साह बढ्ने छ। परिवार र बन्धुले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट हरेक काममा साथ र सहयोग मिल्नेछ। विदेश यात्रा गर्नु भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुने देखिन्छ।

कर्कटः दिन सामान्य छ। शनिदेवको छाया योग रहेको छ। शिवको भजन बिहानै सुन्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। मासु र मदिराबाट टाढा बसेकै राम्रो हुन्छ।

सिंहः दैनिकी सामान्य छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा विवाद हुने भएकाले लगानी गर्नु अगाडि सोच्नु राम्रो हुन्छ। मन चञ्चल हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

कन्याः समय अनुसार चल्नुपर्ने दिन छ। लगानीको क्षेत्रबाट उचित लाभ हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। समाजबाट सम्मान मिल्नेछ। परिवारबाट सुख प्राप्त हुनेछ।

तुलाः प्रतिस्पर्धी शान्त भएकाले दिन राम्रो छ। शिक्षा क्षेत्रमा प्रशंसा हुनेछ। स्वास्थ्यमा भने विशेष ख्याल गर्नुपर्ने दिन छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन राम्रो छ। आर्थिक क्षेत्रमा सुधार हुनेछ। मनमा उत्साह हुनेछ। परिवारसँगको सम्बन्ध सुखमय रहने छ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ। अचानक टाउँकोमा पीडा हुने जोखिम छ।

धनुः समय राम्रो छ। साथीबाट सहयोग मिल्नेछ। लगानी र श्रमको क्षेत्रबाट फाइदा हुनेछ। शिक्षामा फाइदा, स्वास्थ्यमा लाभ हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः समय राम्रो छ। बन्धुको साथ र सहयोग रहनेछ। बोलीमा नम्रता र विचारमा प्रष्ट हुनुपर्ने छ। खर्च बढी हुनाले परिवारमा मनमुटावको जोखिम देखिन्छ। खर्च गर्दा विवेक प्रयोग गर्नु राम्रो हुनेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ।

कुम्भः समय सामान्य छ। थोरै बोलेर जित्नु राम्रो हुन्छ। बोलीकै कारण आफन्त टाढा हुने जोखिम रहेको छ। आर्थिक क्षेत्रमा विवाद हुने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपट हुने योग रहेको छ।

मीनः दिन सामान्य छ। आफन्तले नै पराई देख्ने छन्। ठुलो कामको योजना नबनाएकै राम्रो हुन्छ। खर्च बढी हुने योग छ। परिवारसँगको सम्बन्धले खुशी दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

लघुकथाः उपलब्धि

Next Post

महाशिवरात्रि आज, भगवान शिवको पूजा, आराधना गरी मनाइँदै

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
Load More
Next Post
आज सोमबार कुन भगवानको पुजा गर्ने ?

महाशिवरात्रि आज, भगवान शिवको पूजा, आराधना गरी मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In