• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महाशिवरात्रिको अवरमा पशुपति मन्दिर परिसरमा नागा बाबाहरुको प्रवेश

by
२३ फाल्गुन २०८०,
0
महाशिवरात्रिको अवरमा पशुपति मन्दिर परिसरमा नागा बाबाहरुको प्रवेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा हरेक वर्ष मनाइँदै आएको महाशिवरात्रिको नजिकिएसँगै छिमेकी मुलुक भारत संगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौं आउन थालेका छन् । बुधबार विभिन्न ठाउँबाट आएका नागा बाबाहरुले पशुपति मन्दिर परिसरमा प्रवेश गरेका छन् ।

नागा बाबाहरु जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पति सुचिमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्रपदायका बाबाहरु आउने गर्छन् ।

अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्त जनहरुको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिमा लागि व्यावस्थापनलाई तिव्रता दिएको छ ।

Previous Post

फ्रान्स बन्यो गर्भपतनलाई संवैधानिक अधिकार दिने पहिलो राष्ट्र

Next Post

नयाँ गठबन्धनः सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन बुद्धिजीवीको सुझाव

सम्बन्धित खबर

पर्यटकको रोजाइमा त्रिवेणी पाटन
आवाज

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

३१ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आवाज

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

३१ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

३१ असार २०८३,
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
आवाज

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

३१ असार २०८३,
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
आवाज

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

३१ असार २०८३,
सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास
आवाज

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

३१ असार २०८३,
Load More
Next Post
नयाँ गठबन्धनः सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन बुद्धिजीवीको सुझाव

नयाँ गठबन्धनः सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन बुद्धिजीवीको सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In