काठमाडाँ – चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको सानो घोलमा देखिएको गैँडाको बथान।
वनमा आहाराको लागि घाँसे मैदान र आहाल खेल्न ससाना घोल भएपछि त्यहाँ गैँडाका बथान देखिने गरेको छ। तस्वीर सोही सामुदायिक वनका अध्यक्ष जीतु तामाङले खिचेका हुन्।













