• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२० फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन २० गते आइतबारको राशिफल

मेषः आजको दैनिकी राम्रो छ । व्यापारमा फाइदा हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । तपाईँका प्रतिस्पर्धी आज शान्त रहनेछन् । परिवारमाथि बढी माया देखाउनाले धोखा हुने जोखिम छ ।

वृषः समय राम्रो छ । मन खुशी हुनेछ । समाजमा तपाईंको प्रशंसा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । बन्धुबाट भने सहयोग नहुने खतरा छ । साथीभाइबाट अन्तरघातको जोखिम छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मिथुनः दिन राम्रो छ । शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । अरुको प्रभावमा नपरी आफ्नै शैलीमा काम गर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । विश्वास जित्न नसकेको खण्डमा परिवारमा खटपटी हुनेछ ।

कर्कटः समय सामान्य छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम रहेको छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहनाले दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सामान्य रुपमा अगाडि बढ्नेछ ।

सिंहः दैनिकी राम्रो छ । आफ्नो योजना कार्यान्वयन भएमा शतप्रतिशत सफलता मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र सार्वजनिक जीवनमा सम्मान प्राप्त हुनेछ । परिवारको साथ रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्याः समय राम्रो छ । आफ्नो योजना अनुसार अगाडि बढ्नुपर्ने देखिन्छ । शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा लाभ हुने देखिन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति प्रगति हुनेछ । परिवारबाट सम्मान प्राप्त हुनेछ ।

तुलाः दिन राम्रो छ । आर्थिक क्षेत्र सबल रहेको छ । दाजुभाइले राम्रो कामको सुरुवात गर्न साथ दिनेछन् । शिक्षाको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्ने देखिन्छ ।

वृश्चिकः समय सामान्य छ । बोलीको प्रभावले गर्दा काम बन्ने भएकाले प्रष्ट बोल्नुपर्ने देखिन्छ । सामाजिक क्षेत्रमा विवाद हुनेछ । वैदेशिक लगानीमा ठगहरू सक्रिय भएकाले सचेत बन्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनुः दिन राम्रो छ । आफ्नो रोजाइका क्षेत्रबाट राम्रो उन्नति हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ भने शिक्षामा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । परिवारको साथले मनमा उत्साह बढ्नेछ ।

मकरः समय सामान्य छ । सञ्चित धनको खर्च हुने योग रहेको छ । सामाजिक क्षेत्रमा कमजोरी देखा पर्ने जोखिम रहेको छ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । दाजुभाइले राम्रो सुझाव दिनेछन् । परिवारबाट साथ र सहयोग मिल्नेछ ।

कुम्भः समय उत्साहजनक छैन । आर्थिक क्षेत्रको प्रयास सफल बन्नेछ । आफ्नै बोलीका कारण समस्यामा पर्ने जोखिम रहेको छ । सामाजिक र राजनीतिक क्षेत्रमा डर, त्रास र जोखिम रहेको देखिन्छ । परिवार र प्रेम सम्बन्धमा खटपट हुने जोखिम छ ।

मीनः दैनिकी राम्रो छ । बोलीको प्रभावले समाजमा राम्रो नतिजा प्राप्त हुने देखिन्छ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । मित्र र आफन्त सकारात्मक छन् । अचानक खर्च बढ्ने जोखिम रहेको छ । परिवार र प्रेम सम्बन्धमा भने खटपटी हुने जोखिम छ ।

Previous Post

के तपाईंको पनि कान दुख्छ या कानमा आवाज आएजस्तो हुन्छ ?

Next Post

एक महिनाभित्र भुक्तानी दिने सहमतिपछि दूग्ध किसानको आन्दोलन स्थगित

सम्बन्धित खबर

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण
फिचर-ब्यानर

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

१२ जेष्ठ २०८३,
अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण
फिचर-ब्यानर

अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

१२ जेष्ठ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

१२ जेष्ठ २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
समाचार

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

१२ जेष्ठ २०८३,
Load More
Next Post
बक्यौता उठाउन दुग्ध किसान पनि सडकमा, राजधानीकेन्द्रित आन्दोलन गर्ने तयारी

एक महिनाभित्र भुक्तानी दिने सहमतिपछि दूग्ध किसानको आन्दोलन स्थगित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In