लोग्नेः चाडबाडको बेलामा पनि दालभात मात्रै ? अरु पनि च्वाइस बनाउनुपर्छ नि ।
स्वास्नीः डार्लिङ, लौ छ त नि च्वाईस् ।
लोग्नेः खै, के छ त अरु च्वाईस् ?
स्वास्नीः एउटा च्वाइस् तपाईं खाए खानुहोस् अर्काे च्वाई् तपाईं नखाए नखानुहोस् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













