• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जय पृथ्वीबहादुर सिंहका केही अमर वाणीहरु

by
१९ फाल्गुन २०८०,
0
जयपृथ्वीबहादुर सिंहका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. एउटा मुर्खले पनि जान्दछ कि शत्रु जति कम हुन्छन्, खतरा पनि त्यति नै कम हुन्छ ।
२. मानिसले बाँच्नका लागि शत्रुताभन्दा मित्रतालाई बढी हितकर ठान्नुपर्दछ, किनभने पाशविक तरिकाबाट हुने सफलता क्षणिक हुनाको साथै जोखिमपूर्ण पनि हुन्छ ।
३. सुख प्राप्तिको पहिलो शर्त शान्ति स्थापना र कानुको मर्यादा राख्ने प्रवृत्ति हुन आउँछ ।
४. विश्वको कुनै पनि ठाउँमा अस्थिरता, विभाजन र विवाद रहेसम्म संसारमा कहीँ पनि स्थायी र ठोस शान्ति हुँदैन ।
५. लडिरहेका दल वा पक्ष, वर्ग, सम्प्रदाय र मानव समुदायका अन्य खण्डका बीचमा शान्तिपूर्ण र स्वस्थ सम्बन्ध स्थापना नभइकन राष्ट्र–राष्ट्र वा मुलुकमुलुक बीचको वास्तविक र दिगो शान्ति सम्भव छैन ।
६. मानव परिवारको कुनै पनि खण्डमा विभाजन र बेमेल छ भने अस्थिरता बिस्तारै फैलिँदै जान्छ र समयमै यसले पूरै मानवजातिलाई असर पु¥याउँछ । अस्थिरता र बेचैनी चिकित्साविज्ञानले थाहा पाएका रोगभन्दा चाँडै सर्दछन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

अनिल कपूरको नक्कल गरेर अर्जुनले पाएका थिए ‘सुपरहिट’ फिल्म

Next Post

के तपाईंको पनि कान दुख्छ या कानमा आवाज आएजस्तो हुन्छ ?

सम्बन्धित खबर

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण
फिचर-ब्यानर

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

१२ जेष्ठ २०८३,
अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण
फिचर-ब्यानर

अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

१२ जेष्ठ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

१२ जेष्ठ २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
समाचार

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

१२ जेष्ठ २०८३,
Load More
Next Post
हेल्थ टिप्सः सुतेका बेलामा सानातीना किरा कानमा पसेमा के गर्ने ?

के तपाईंको पनि कान दुख्छ या कानमा आवाज आएजस्तो हुन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In