• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

समाचार चोरी गर्ने १८३ वटा अनलाइनलाई काउन्सिलले गर्‍यो कारबाही

by
१७ फाल्गुन २०८०,
0
समाचार चोरी गर्ने १८३ वटा अनलाइनलाई काउन्सिलले गर्‍यो कारबाही
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रेस काउन्सिल नेपालले समाचार चोरी गर्ने १८३ वटा अनलाइनलाई कारबाही गरेको छ। गत साउनदेखि हालसम्म समाचार हुबहु चोरी गरी सार्ने १८३ वटा सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको प्रेस काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार ती मध्ये १४३ वटा सञ्चार माध्यमलाई स्पष्टिकरण सोधिएको छ। जसमा ११ वटालाई सचेत गराइएको छ। भने, अधिकांशले आगामी दिनमा समाचार चोरी नगर्ने प्रतिबद्धता जनाएका छन्।

बिना दर्ता चलेका २९ वटा वेबपोर्टललाई कारबाहीका लागि काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ।

काउन्सिलका अनुसार गत साउनदेखि फगुन १५ गतेसम्म मिडियाविरुद्ध १२० वटा उजुरी र १२ वटा जनगुनासा दर्ता भएका छन्।

पछिल्लो तीन महिना (पुसदेखि हालसम्म) को अवधिमा २१ वटा उजुरी, दुई वटा जनागुनासोसहित ५३ वटा उजुरी दर्ता भएको काउन्सिलले जनाएको छ।

यस सन्दर्भमा बुधबार प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठक बसेको छ। बैठकले समाचार हुबहु चोरी गर्ने प्रवृत्तिलाई निरुसाहित गर्ने विभिन्न कारबाही गर्ने निर्णय गरेको गरेको छ। जसअनुसार आज (बुधबार) पनि ८९ वटा सञ्चार माध्यमलाई सचेत गराउने निर्णय गरिएको काउन्सिलले जनाएको छ।

बैठकले आगामी दिनमा मुख्य स्रोतको अनुमतिबिना हुबहु प्रकाशन नगर्ने नगराउन ध्यानाकर्षण गर्ने र पुनस् यस्तो प्रवृत्ति फेरि भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिता बमोजिम थप कारबाही गर्नेतर्फ सचेत गराउने निर्णय गरेको छ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार माहसंङघका अध्यक्षसमेत रहेका काउन्सिल सदस्य तथा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल काउन्सिलका सदस्यहरु दिपक पाण्डे, दुर्गा भण्डारी, ठाकुर बेलबासे, लालबहादुर शेख, भद्राप्रसाद अधिकारी, गणेशप्रसाद पोखरेल तथा बार एसोसिएयनका प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सह-प्रशासकीय अधिकृत एवम् सह-प्रवक्ता रामशरण बोहोरा सहभागी थिए।

बैठकमा काउन्सिलका अध्यक्ष बस्नेतले अनलाइनको संख्यात्मक मात्रा नभई गुणात्मक वृद्धि गराउन र समाचार चोरी गर्ने प्रवृत्ति रोक्न आगामी दिनमा कडाइ गर्ने बताए। ‘सञ्चार माध्यमले आफ्नै मौलिक र खोजमूलक प्रस्तुति नदिने हो भने पत्रकारिता फस्टाउन सक्दैन विश्वासनीयता पनि घट्छ, यसतर्फ गम्भीर भई काउन्सिलले अनुगमन, सहजीकरण र कारबाही गर्दै आएको छ’, अध्यक्ष बस्नेतले भने।

Previous Post

श्रमिकको सुरक्षामा सांसदको चासो

Next Post

पुस्तक समीक्षाः ‘चरीमाई’ हरूको आवाज बोल्ने कोसिस

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
पुस्तक समीक्षाः ‘चरीमाई’ हरूको आवाज बोल्ने कोसिस

पुस्तक समीक्षाः ‘चरीमाई’ हरूको आवाज बोल्ने कोसिस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In