• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश

    लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    रास्वपा महाधिवेशनः मतदान सुरु

    रास्वपा महाधिवेशनः मतदान सुरु

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डर काठमाडौंमा

by
१३ फाल्गुन २०८०,
0
अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डर काठमाडौंमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका प्रमुख एड्मिरल जोहन सि अक्विलिनो शनिवार साँझ काठमाडौं आइपुगेका छन् ।

जनरल जोहन सि अक्विलिनो श्रीमतीसहित वायुसेनाको विमानमा शनिवार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्

कमाण्डर अक्विलिनो पाँचखालमा मंगलबारदेखि आयोजित ‘अभ्यास शान्ति प्रयास’ को चौथो संस्करण अवलोकनका लागि आएका हुन् । आगामी मार्च ४ तारिखसम्म हुने विशेष सैनिक अभ्यासमा नेपाल, अमेरिकालगायत विश्वका डेढ दर्जन मुलुकका सेनाको सहभागिता छ । ग्लोबल पिस अपरेशन इनिसियटिभ समेतको संयुक्ता आयोजनामा यो अभ्यास भइरहेको हो ।

काठमाडौं आएको अमेरिकी वायुसेनाको कल साइन एसपीएआर १३ विमानमा १८ जना सैन्य टोली र चार जना चालक दलका सदस्य छन् । टोलीमा श्रीमती लौरा अक्विलिनो, क्याप्टेन मेल्भिन स्मिथ, लेफ्टिनेन्ट कर्नेल नोर्म रेनफ्रो, रिच बेरी, जेसन मोब्ले, कार्ल गारमन, एण्ड्रयु फ्रेल, डा ओलिभर लि छन् ।

त्यस्तै क्याप्टेन कैली रेन्स, स्यानोन स्मिथ, डेभिड रोड्रिगेज, ग्यारेट अथर्ले, डाइजिरो कानासे, डेभिड रान्ज, डेभिड इसोम, क्रिस्टल सिमान्स्की र ह्यामिल्टन रुल्लान कन्ट्रोस पनि सोही उडानमा यता आएका हुन् । जर्नेल अक्विलिनो उच्चस्तरीय भेटघाटमासमेत व्यस्त भएर सोमबार फर्कने कार्यक्रम छ ।

Previous Post

आइबारका दिन गर्नाले शुभलाभ मिल्ने कार्यहरु

Next Post

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

सम्बन्धित खबर

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी
आवाज

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

११ असार २०८३,
आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
आवाज

आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

११ असार २०८३,
लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश
आवाज

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

११ असार २०८३,
मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’
आवाज

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

११ असार २०८३,
रास्वपा महाधिवेशनः मतदान सुरु
आवाज

रास्वपा महाधिवेशनः मतदान सुरु

११ असार २०८३,
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
Load More
Next Post
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In