• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिप–हप कलाकारहरूको कार्यक्रम उपलब्धिमुलक भएको भन्दै अमेरिकी दुताबासद्वारा धन्यवाद व्यक्त

by
१० फाल्गुन २०८०,
0
हिप–हप कलाकारहरूको कार्यक्रम उपलब्धिमुलक भएको भन्दै अमेरिकी दुताबासद्वारा धन्यवाद व्यक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी र नेपाली हिप–हप कलाकारहरूसँगको कार्यक्रम उपलब्धिमुलक र रमाइलो भएको भन्दै अमेरिकी दुताबासले विराटनगरलाई धन्यवाद व्यक्त गरेको छ ।

बुधबार विराटनगरमा भएको हिप–हप कलाकारहरूको कार्यक्रमा उत्साहजनक उपस्थित रहेका भन्दै दुताबासले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत विज्ञप्ती जारी गर्दै धन्यवाद व्यक्त गरेको हो ।

विज्ञप्तीमा भनिएको छः

हिप–हप संस्कृतिलाई सामाजिक परिवर्तन र अभिव्यक्तिको साधनको रूपमा मनाउन अमेरिकी र नेपाली हिप–हप कलाकारहरूसँग रमाइलो कार्यक्रमका लागि हामीसँग सामेल हुनुभएकोमा विराटनगरलाई धन्यवाद।

विभिन्न कलाका प्रकारहरू अभिव्यक्तिको माध्यमको रूपमा प्रयोग गरेर अमेरिकी हिप–हप अभ्यासकर्ताहरू र नेपाली र्‍यापर, डान्सर र निर्माताहरू बीचको सहकार्य देख्न पाएकोमा हामी खुशी छौं।

अमेरिकी र नेपाली हिप–हप संस्कृति बीचको यो एकीकरणले कलाकारहरूको लागि विभिन्न प्रविधि र शैलीहरू प्रयोग गरेर उनीहरूको रचनात्मक विचारहरू साझा र सुधार गर्न ठाउँ सिर्जना गरेको छ।

Previous Post

अमेरिकी सहयोगमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सोलार परियोजना

Next Post

खोप लगाउन आह्वान गर्दै घरघरमा निम्तो

सम्बन्धित खबर

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

११ असार २०८३,
Load More
Next Post
खोप लगाउन आह्वान गर्दै घरघरमा निम्तो

खोप लगाउन आह्वान गर्दै घरघरमा निम्तो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In