• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी सहयोगमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सोलार परियोजना

by
१० फाल्गुन २०८०,
0
अमेरिकी सहयोगमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सोलार परियोजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा १८५ केभिए क्षमताको हाइब्रिड सोलार सिस्टम जडान गरिएको छ। अमेरिकी सरकारको ग्लोबल पिस अप्रेसन इनिसिएटिभको सहयोगमा सो परियोजन निर्माण भएको हो।

राजनीतिक–सैन्य मामिला ब्युरोकी योजना तथा कार्यसञ्चालनसम्बन्धी अमेरिकी उपसहायक विदेशमन्त्री रेचल सिलरले सो सोलार हाइब्रिड परियोजनाको बुधबार उद्घाटन गरिन्।

उद्घाटन कार्यक्रममा उपसहायक विदेशमन्त्री सिलरले परियोजना अमेरिका, नेपाल र संयुक्त राष्ट्रसंघको त्रिपक्षीय सहकार्यको प्रतिफल भएको बताइन्। शान्ति सैनिकहरूको कार्बन फुटप्रिन्ट घटाउने नेपाली सेनाले गरेको पहलको उनले प्रशंसा गरिन्।

तालिम केन्द्रमा रहेका सम्पूर्ण संरचनाहरूलाई आवश्यक विद्युतीय ऊर्जा सो प्रोजेक्टमार्फत प्रवाह हुने नेपाली सेनाले जनाएको छ। ‘वैकल्पिक ऊर्जा स्रोतका रूपमा जडान भएको सोलार प्रोजेक्ट तालिम केन्द्रको भौतिक स्तरोन्नतिमा महत्त्वपूर्ण हुनुका साथै केन्द्रलाई शान्ति स्थापनासम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकसित गर्दै लैजान सहयोगी हुनेछ,’ नेपाली सेनाको विज्ञप्तिमा भनिएको छ।

Previous Post

राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

Next Post

हिप–हप कलाकारहरूको कार्यक्रम उपलब्धिमुलक भएको भन्दै अमेरिकी दुताबासद्वारा धन्यवाद व्यक्त

सम्बन्धित खबर

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
Load More
Next Post
हिप–हप कलाकारहरूको कार्यक्रम उपलब्धिमुलक भएको भन्दै अमेरिकी दुताबासद्वारा धन्यवाद व्यक्त

हिप–हप कलाकारहरूको कार्यक्रम उपलब्धिमुलक भएको भन्दै अमेरिकी दुताबासद्वारा धन्यवाद व्यक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In