• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

    भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

    म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

    म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

    तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

    कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

    कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

    नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

    नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको नयाँ कार्यसमिति चयन

by
९ फाल्गुन २०८०,
0
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको नयाँ कार्यसमिति चयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अस्पतालमासंक्रमण रोकथाम र नियन्त्रणका लागि कार्यरत नर्सहरुको समाज इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल (आइसिएसओएन)मा नयाँ कार्यसमिति चयन भएको छ।

राजधानीमा भएको एक कार्यक्रममा आइसिसिएनको दोश्रो कार्यसमितिमा नयाँ पदाधिकारी र सदस्य चयन भएका हुन्।

आइसिएसओएनको अध्यक्षमा श्रृजना भोमी निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा प्रमिला श्रेष्ठ, महासचिवमा निलम देवकोटा, कोषाध्यक्षमा रोशनी थापा, सहसचिवमा रोशनी राना र सहकोषाध्यक्षमा इच्छा थापा मगर चयन हुनु भएको छ। यसैगरी, सदस्यहरुमा रेश्मा डंगौल, रुकुमणी खड्का बस्नेत , सविना डंगोल, रक्षा अधिकारी, लक्ष्मी डंगोल चयन हुनु भएको छ।

इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल स्वास्थ्य संस्था सम्वद्धसंक्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा शिक्षा, सचेतना,अध्ययन-अनुसन्धान  तथा  सहकार्यका लागिसन् २०2० मा स्थापना भएको गैह्र नाफामूलक संस्था हो ।

शुरुवाति दिनमा नेपाल क्रिटिकल केयर डेभलोपमेन्ट फाउण्डेशन (एनसिसिडिएफ) तथा क्रिटिकल केयर नर्सेस् एसोसिएसन अफ नेपाल (सिसिएनएएन) को सहकार्यमा इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल इन्सट्रक्टर विशेष तालिम संचालन गरी २४ जना इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल इन्सट्रक्टर तयार गरिएको थियो ।

हालसम्म यस संस्थाले चारवटा इन्फेक्सन कन्ट्रोल नर्स सर्टिफिकेसन प्रोग्राम (आइसिएनसिपी) सम्पन्न गरिसकेको छ । अन्तर्गत देशभरका विभिन्न अस्पतालमा कार्यरत ६३ जना नर्सहरुलेसंक्रमण रोकथाम र नियन्त्रण विशेष तालिम हासिल गरि कार्यक्षेत्रमा रहेका छन् ।

सोसाइटिको सल्लाहाकारका रुपमा बरिष्ठ सघन उपचार विशेषज्ञ प्रा.डा. सुवास प्रसाद, संक्रामक रोग विशेषज्ञहरु डा. प्रभात अधिकारी र डा. अनुप सुवेदी, बरिष्ठ नर्सहरु कृष्णा देवी प्रजापति र कविता देवकोटा हुनुहुन्छ ।

नेपाल सरकारले सञ्चालन गर्ने हरेकसंक्रमण रोकथाम तथा नियन्त्रण सम्वन्धि कार्यक्रमहरुमा इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सफल नेपाल

Previous Post

‘नमूना पशु अस्पताल’ निर्माणको काम अधुरै

Next Post

अमेरिकी उप–सहायक विदेशमन्त्री रेचल शिलर नेपालमा

सम्बन्धित खबर

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी
समाचार

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

२४ भदौ २०८३,
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
समाचार

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

२४ भदौ २०८३,
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

२४ भदौ २०८३,
तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र
समाचार

तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

२४ भदौ २०८३,
कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै
समाचार

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

२४ भदौ २०८३,
नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह
टुरिजम

नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

२४ भदौ २०८३,
Load More
Next Post
अमेरिकी उप–सहायक विदेशमन्त्री रेचल शिलर नेपालमा

अमेरिकी उप–सहायक विदेशमन्त्री रेचल शिलर नेपालमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In