• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

    किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तामाकोशीको मालुमा गोरेटो बाटोको धमाधम स्तरोन्नति

by
७ फाल्गुन २०८०,
0
तामाकोशीको मालुमा गोरेटो बाटोको धमाधम स्तरोन्नति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोलखा– जिल्लाको तामाकोशी गाउँपालिका वडानम्बर(४ मालुले गाउँका पुराना गोरेटो बाटोको स्तरोन्नति गर्ने कार्य यस वर्षदेखि सुरु गरेको छ ।

वडाले यस वर्ष गाउँपालिकाको युवा स्वरोजगार कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा भित्र रहेका पुराना मूलबाटो तथा जोखिमयुक्त शाखा गोरेटो बाटोमा ढलान गर्न सुरु गरेको वडा अध्यक्ष सुरज खड्काले बताए ।

वडा अध्यक्ष खड्का अनुसार करिब दुई किलोमिटर पक्की गोरेटो बाटो निर्माण गर्नको लागि २९ लाख बजेट विनियोजन भएको छ। अहिले वडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको अनुदानमा पालिकाले पनि स्थानीय युवालाई स्वरोजगार बनाउने उद्देश्यले वडामा पठाएको तामाकोशी स्वरोजगार कार्यक्रम अन्तर्गतको अनुदानमा स्थानीयलाई रोजगार उपलब्ध गराउँदै स्थानीय गोरेटो निर्माणमा लगाइएको खड्काको भनाइ छ।

वडाले यस वर्ष दैनिक हिँडडुल गरिने पुराना मूलबाटोहरूमा सिँढीसहितको पक्की गोरेटो बाटो निर्माण गरिरहेको छ।त्यस्तै वडाले महत्त्वपूर्ण योजनाको रूपमा एक करोड बजेटमा तामाकोशी मालुडाँडा गाउँपालिका सडकमा यस वर्ष एक किलोमिटर पक्की सडक निर्माण गर्ने जनाएको छ।

वडाले स्थानीय सडक,गोरेटो बाटो स्तरोन्नति सँगै ४ नम्बर वडा भित्र सञ्चालन गरेको एक घर एक धारा कार्यक्रम यस वर्ष करिब सक्ने योजना बनाएको वडा अध्यक्ष खड्काले बताए ।

मालुमा खानेपानी समस्या रहेका बस्तीमा करिब ४०र५० वटा धारा निर्माण सम्पन्न गरेपछि एक घर,एक धारा कार्यक्रम पुरा हुने उनले दाबी गरे।

त्यसै गरी स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउन सिँचाइको अभाव देखिएको बस्तीमा बोरिङ मार्फत सिँचाइ पानी उपलब्ध गराएको छ। त्यसै गरी गाउँपालिकाको मालुमा १४ करोड लागतमा १० बेडको तामाकोशी अस्पताल निर्माण हुने भएको छ।

वडा नम्बर(४ मालुमा गाउँपालिकाको ४० प्रतिशत अनुदान तथा संघीय सरकारको ६० प्रतिशत लगानीमा १०बेडको तामाकोशी अस्पताल निर्माण भइरहेको मालुका वडा अध्यक्ष सुरज खड्काले जानकारी दिए।

अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको वडाले जनाएको छ। उक्त अस्पताल यस वर्ष निर्माण सक्ने समय रहे पनि केन्द्र सरकारले बजेट पठाउन ढिला गर्दा यस वर्ष काम सम्पन्न हुन नसकेको वडाले जनाएको छ। फिनिसिङ बाहेक अन्य काम सम्पन्न गरे पनि करिब दुई करोड बजेट भुक्तानी नपठाउँदा बीचमा काम रोकिन पुगेको थियो ।

यस वर्ष निर्माण कम्पनीलाई पालिकाले म्याद थप गरेर उक्त अस्पतालको निर्माण अन्तिम चरण पुगेको छ। निर्माण कम्पनीले फिनिसिङ, रंगरोगन,बिजुली,फर्निचर बाहेक अन्य वालको काम सम्पन्न गरिसकेको छ।

उक्त अस्पताल निर्माण सम्पन्न भएपछि वडाले २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने तामाकोशी गाउँपालिकाको प्रवक्ता समेत रहेका एवं वडा अध्यक्ष खड्काले बताए।

त्यस्तै वडाले स्थापना गरेको आँखा केन्द्रले मालु आसपासका आँखा रोगीलाई वडाबाटै उपचार दिन थालेपछि थप सहज भएको छ वडाले जनाएको छ।

सुबास बस्नेत

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

पर्यटन गतिविधि बढाउन पानी जहाज थप्दै श्रीलङ्का

सम्बन्धित खबर

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी
फिचर-ब्यानर

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

११ बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

११ बैशाख २०८३,
हर्मुज तनावबीच युद्धविराम विस्तार
फिचर-ब्यानर

हर्मुज तनावबीच युद्धविराम विस्तार

११ बैशाख २०८३,
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
समाचार

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

११ बैशाख २०८३,
सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ
समाचार

सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

११ बैशाख २०८३,
नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज
समाचार

नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

११ बैशाख २०८३,
Load More
Next Post
पर्यटन गतिविधि बढाउन पानी जहाज थप्दै श्रीलङ्का

पर्यटन गतिविधि बढाउन पानी जहाज थप्दै श्रीलङ्का

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In