• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
७ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन ७ गते सोमबारको राशिफल

मेषः समय राम्रो छ। यात्रा रमाइलो हुनेछ। धार्मिक क्षेत्रको भ्रमणले मनमा खुशी मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः उदय चन्द्रमा भएकाले आर्थिक लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा सफल हुने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको घुमघाममा खर्च बढ्नेछ।

मिथुनः दिन राम्रो छ। समाजमा बोलीको प्रभाव रहनेछ। परोपकार गर्ने प्रयास गर्नुहोला। शिक्षाको लगानीमा सफलता मिल्नेछ। विदेश यात्रा फलदायी हुनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कटः समय राम्रो छ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। सामाजिक क्षेत्रमा आरोप सुन्नुपरे पनि साथीको सहयोग रहनेछ। परिवारमा बढी विश्वास गर्नाले धोखा हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

सिंहः दैनिकी राम्रो छ। राजनीतिक क्षेत्र सबल छ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ। परिवारसँगको पूर्व योजना सार्वजनिक नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गठको फन्दामा पर्ने जोखिम देखिन्छ।

कन्याः समय राम्रो छ। हाँसीमजाक गर्ने बानीले समस्या पर्नसक्छ। सानो भनेर समस्या छाड्नु गलत हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

तुलाः दिन राम्रो छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट मान सम्मान प्राप्त हुनेछ। विरोधी साथी शान्त छन्। परोपकार गर्नु फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः समय सामान्य छ। शनिदेवको छाया रहेको कारण आफ्नै बोलीले आफन्त टाढिने छन्। हनुमानको पूजा गर्नाले दिन सहज हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध राम्रो छ।

धनुः साथी सकारात्मक छन्। धर्म, अर्थ र सामाजिक क्षेत्रमा अब्बल हुनुहुन्छ। प्रतिस्पर्धी भनेकाले पनि साथ दिनेछन्। पारिवारिक सम्बन्धमा सुख शान्ति मिल्नेछ।

मकरः समय सामान्य छ। सामाजिक क्षेत्रमा विरोधका स्वर गुन्जिने छन्। आर्थिक क्षेत्रमा झुक्याउने साथी धेरै छन्। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भः दिन सामान्य छ। शनिदेवको छाया योग रहेको छ। जन्म कुण्डलीमा शनिदेव तीन, छ र ११ मा स्थानमा बसेको भए काम बन्नेछ। त्यो नभए व्यवहारमा धेरै समस्या हुनसक्छ। परिवारको विश्वास गुम्ने खतरा देखिन्छ।

मीनः दिन राम्रो छ। आर्थिक उन्नति हुने दिन हो। उन्नतिको प्रशंसा अरुले गरेको सुन्नुपर्नेछ। लगानी गरेको क्षेत्रबाट आर्थिक लाभ हुनेछ। व्यापारमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

Previous Post

आज ७४औँ प्रजातन्त्र दिवस

Next Post

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति

सम्बन्धित खबर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

९ बैशाख २०८३,
१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट
फिचर-ब्यानर

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

९ बैशाख २०८३,
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
फिचर-ब्यानर

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

९ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

९ बैशाख २०८३,
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
समाचार

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

९ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

९ बैशाख २०८३,
Load More
Next Post
राष्ट्रपतिद्वारा मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In