• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ईयूको खर्चसम्बन्धी नियममा सहमति

by
२८ माघ २०८०,
0
ईयूको खर्चसम्बन्धी नियममा सहमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ब्रसेल्स । युरोपेली संसद् र सदस्य राष्ट्रहरूबीच शनिबार बिहानै युरोपेली सङ्घ ९ईयू० को बजेटरी नियममा सुधार गर्ने विषयमा सहमति भएको छ ।

यस पाठले सन् १९९० को दशकको उत्तराद्र्धमा सिर्जना गरिएको स्थिरता र विकास सम्झौताको रूपमा चिनिने वर्तमान नियमहरूलाई आधुनिकीकरण गरेको छ । यसले देशहरूको ऋणलाई कुल गार्हस्थ उत्पादनको ६० प्रतिशतमा सीमित गर्दछ र सार्वजनिक घाटालाई तीन प्रतिशतमा सीमित गर्छ ।

युरोपेली सङ्घको परिषद्का बेल्जियन अध्यक्षले १६ घण्टाको वार्तापछि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “अन्ततः सम्झौता भएको छ !”

ईयू प्रमुख उर्सुला भोन डेर लेयेनले भनिन्, “ईयूको आर्थिक शासनको हाम्रो महत्वाकांक्षी सुधारमा राजनीतिक सम्झौताको म स्वागत गर्दछु ।” “नयाँ नियमहरूले ईयू देशहरूलाई उनीहरूको सार्वजनिक वित्तलाई सुदृढ गर्दै उनीहरूको शक्तिमा लगानी गर्न सक्षम बनाउनेछ । यो हाम्रो साझा विकासको बाटो हो,” उनले भनिन् ।

युरोपेली सङ्घले जर्मनीजस्ता अधिक मितव्ययी सदस्य राष्ट्र र खर्चमा अधिक लचीलोपन चाहने फ्रान्स र इटालीजस्ता अन्य देशहरूद्वारा समर्थित सुधारहरूमा पुग्न दुई वर्ष गहन प्रयास गरेका थिए ।

बर्लिन र पेरिसबीचको लामो विवादपछि २७ सदस्य राष्ट्रले डिसेम्बरमा एउटा सम्झौता गर्दै युरोपेली संसद्का वार्ताकारहरूसँग यस बिषयमा वार्ता सुरु गरेका थिए ।

यस वसन्तमा स्ट्रासबर्गमा संसदीय निर्वाचनमा मतदान गर्ने समयमा वार्ताकारहरू अन्ततः शनिबार बिहान एक सम्झौतामा पुगेका हुन् ।

सांसद र राज्यहरूबीच सहमति भएपछि सुधारहरू औपचारिक रूपमा अपनाइनेछ । यस सम्झौताले सदस्य राष्ट्रहरूलाई उनीहरूको २०२५ को बजेटमा नयाँ नियमहरू लागू गर्न अनुमति दिनेछ ।

“नयाँ नियमले सन्तुलित र दिगो सार्वजनिक वित्त, संरचनात्मक सुधार, लगानीलाई बढावा दिन, वृद्धि र ईयूमा रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ,” बेल्जियमका राष्ट्रपतिले भने ।

ईयूका अधिकांश सदस्य पहिलेको बजेटसम्बन्धी संरचनालाई धेरै कठोर मानिएको थियो र वास्तवमा कहिल्यै सम्मान गरिएको थिएन । यद्यपि, कोरोना भाइरसको महामारीपछि सदस्य राष्ट्रहरूलाई ठूलो आर्थिक उथलपुथलको समयमा बढी खर्च गर्न ठाउँ दिनका लागि नियमहरू निलम्बन गरिएको थियो ।

Previous Post

बहालवाला गृहमन्त्रीलाई पूर्व गृहमन्त्रीको प्रश्नैप्रश्न

Next Post

घरघरमा छिर्न थाले बाँदर र बँदेल, सडकमै देखिन्छन् चितुवा

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
घरघरमा छिर्न थाले बाँदर र बँदेल, सडकमै देखिन्छन् चितुवा

घरघरमा छिर्न थाले बाँदर र बँदेल, सडकमै देखिन्छन् चितुवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In