• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

    ‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केकीको ‘बोक्सीको घर’ आगामी बैशाख १४ मा

by
२५ माघ २०८०,
0
केकीको ‘बोक्सीको घर’ आगामी बैशाख १४ मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी वर्षको बैशाख १४ गतेबाट फिल्म प्रदर्शनमा आउन लागेको हो ।

करिब ८ वर्ष अगाडि मण्डला थिएटरमा एक महिनासम्म मञ्चन भएको ‘बोक्सीको घर’ नाटकमा आधारित भएर फिल्म निर्माण भएको हो । फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् ।

‘केकी अधिकारी फिल्म्स’को ब्यानरमा निर्माण रहेको फिल्ममा केकीका साथै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाएर समाजले गर्ने शोषणमा फिल्म आधारित छ । सामाजिक(थ्रिलर कथामा बनेको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताएकी छन् ।

नेपाल प्रदर्शनपछि फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने केकीको योजना छ । फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन तथा लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यो फिल्मलाई टिफल्क फिल्मसले वितरण गर्नेछ । ‘बोक्सीको घर’ नाटकमा अभिनेत्री सरिता गिरीको अभिनय थियो ।

Previous Post

भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बढेन बजेट

Next Post

शुक्रबारको दिन कुन देवी देवताको पूजा आराधना गरेमा आर्थिक लाभ हुन्छ ?

सम्बन्धित खबर

आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?
समाचार

आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

३ जेष्ठ २०८३,
आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए
समाचार

आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

३ जेष्ठ २०८३,
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड
फिचर-ब्यानर

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

३ जेष्ठ २०८३,
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड
आवाज

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

३ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३ जेष्ठ २०८३,
‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’
आर्थिक

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

३ जेष्ठ २०८३,
Load More
Next Post
बुधरबारको व्रतपूजाले जिन्दगीलाई समृद्धि बनाउँछ

शुक्रबारको दिन कुन देवी देवताको पूजा आराधना गरेमा आर्थिक लाभ हुन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In