• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सात महिनामै १३ हजार ३३० साइबर अपराधका उजुरी

by
२५ माघ २०८०,
0
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चालू आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म नेपाल प्रहरीको साइबर ब्युरोमा साइबर अपराधसम्बन्धी १३ हजार ३३० वटा उजुरी परेका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार ४२५ वटा रहेका छन् ।

त्यस्तै सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधसम्बन्धी एक हजार ९०५ वटा उजुरी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जना पक्राउ परेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी सामाजिक सञ्जालमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख हैरानी दिने, सरकारी तथा अन्य संघसंस्थाको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्ने जस्ता प्रवृत्ति हाल साइबर अपराधमा देखिएका छन् ।

सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपिएको प्रहरीको भनाइ छ ।

प्रहरीले साइबर अपराधीलाई कानूनी दायरामा ल्याउने र साइबर ब्युरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारबाहीलाई तीव्रता दिने अभियान चलाएको उनको भनाइ छ ।

यसै अवधिमा दर्ता भएका उजुरीमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक, म्यासेन्जरको दुरुपयोगका ९ हजार ३५०, टिकटकका ६६७, इन्स्ट्राग्रामका ४३२, ई(सेवाका १९०, इमेलका ८०, युट्युबका ३९, भाइबरका १६, इमो, ट्विटर र वेबसाइट ह्याकिङका ६र६ तथा अन्यतर्फ ११८ वटा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधतर्फ अनलाइन सपिङका ४६०, सामाजिक सञ्जाल ह्याकका ४०३, उपहार तथा पैसा पठाएकोसम्बन्धी २६४, बैंक तथा वालेट अफिसबाट बोलेको वा एकाउन्ट ह्याकका १५२, क्रिप्टोसँग सम्बन्धित ९५, सामाजिक सञ्जाल फेक आईडी ६७, मास्टर कार्ड तथा मनी एक्सचेन्जसमेतका ६१, वैदेशिक रोजगारको प्रलोभनका ३८, भिडियो शेयरिङ र ब्ल्याकमेलिङ तथा अनलाइन जागिर तथा कोठा खोजी दिनेतर्फ ३५/३५, लट्री परेको प्रलोभन देखाइ ठगी गरेका ३३ र अन्यतर्फ २६२ वटा मुद्दा रहेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा साइबर अपराधको मुद्दा दर्ताको तथ्यांक विश्लेषण गर्दा पीडितको उमेर समूह २६ देखि ३५ र पीडकको उमेर १९ देखि २५ वर्षको धेरै संख्या रहेको पाइएको छ । यसबाट अपराधमा पर्ने उमेर समूह वयस्क, जाने बुझेको नै धेरै देखिन्छ । पीडकको उमेर पीडितको भन्दा कम देखिन्छ । यसको अर्थ बढी आवेग र उत्तेजनामा अपराध गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

Previous Post

भारतको पर्यटन मेलामा नेपाल सहभागी

Next Post

बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण

सम्बन्धित खबर

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

१९ असार २०८३,
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
खेलमैदान

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण

बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In